Nojoto: Largest Storytelling Platform

Best भयो Shayari, Status, Quotes, Stories

Find the Best भयो Shayari, Status, Quotes from top creators only on Nojoto App. Also find trending photos & videos about भुल्न भयो है, नंद के आनंद भयो जय कन्हैया लाल की lyrics, नंद के आनंद भयो, नंद में आनंद भयो, आफै लाई भारि भयो,

  • 10 Followers
  • 27 Stories
    PopularLatestVideo

Dakshina Devi Gajurel

एउटा मौका उ संग माग्थे ================ आज धेरै दिन भयो आमा, देब्रे पाटो दुखेको काहाकता दुखछ बेसरी - थाहा छइन पोहोरसालपनि एस्तो भएको थियोे। तर........! यतिसारौ पारेन दुखेको वेदनाले किनकि तिमि थिएउँनित आमा वीरको वारेमा छरेको तोरि #कविता

read more
एउटा मौका उ संग माग्थे
================
आज धेरै दिन भयो  आमा, देब्रे पाटो दुखेको
काहाकता दुखछ बेसरी - थाहा छइन
पोहोरसालपनि एस्तो भएको थियोे। तर........! 
यतिसारौ पारेन दुखेको वेदनाले
किनकि तिमि थिएउँनित आमा
वीरको वारेमा छरेको तोरि
पहिलात मैले टिपेर ल्याएको अनि
किटको कराइमा तिमिले गदगद पकाएको स्वाद
अझै आलोनै छ आमा वीरेलेेे पिसाएर  ल्याएको त्यही तोरीको तेलले चपचिल्लेइ मालिस गरि दिएकी थिएँउ 
जिउभरि अंगेनाको छेउमा बसेर तिम्रा न्यानो हातले। 
कतै केहि लागेको पो हो कि ?
 आतिदै कति धाएउ धामि र जोखाना
अचम्म लाग्द थियो तिम्रो माया देखि 
घर धन्दा सवेइ सकि
इष्ट मित्र सवेइलाइ राखि
कसरि गरदथिए्उ आमा एकछिन पनि न थाकि
शुकवारे गइ रकति र भूडि 
हपतेइ खुवाउथैउ परपरि भूटि
पईसा त आमा निकै नि पाउथेउ 
जागिर आखिर तिमि पनि गरथेउ 
सुन लाउने रहर कहिलेइ पोखिन्उ 
जै गर्ने  मन छ गरदेइ जाउ छौरि 
संस्कार  अर्ति कतिधेरै गरि
सुटुक्क आफू किन गएउँ एसरि
कर्तव्य मेरो गर्नुपर्ने थियो
छाति तिम्रो दुखत सुमसुम्याउने अधिकार खौत दिएउ? 
एक्लै कतेइ नजाने तिमी 
त्यो घरलाई छोडी कसरि गएउ.!!! 
देब्रे पाटो दुख्यो, आसुँने झरो
सम्झना तिम्रो कति धेरै आयो
निदाउन खोज्दा छटपट भयो
तस्विर आमा तिम्रोने आयो
एकान्तमा सिरानी भिज्यो 
तोरीको तेलत आजपनि आयो
काखको तातो हातको। न्यानो कता विलायो
याद जब आउछ तस्वीर तिम्रो छाउँछ
मुगुको रोग भित्र पालेर
कसरि हासेर आमा, कसरि बसेउ?
कहिल्यै केहिनभएझै निरोगी वनेर
बिहानीपख दाहिने छाति दुःखत बाडुली मलाइ लागेन
खोइ किन आमा? 
आमा कि आमा मपनि हुन्थे
दुखको छाति मायाले चुम्थे
के भन्ने थिए एकैपल्ट सुन्थे
तोरि होइन तिलतेल लगाई मालिस म गर्थे 
मुखले तिमी लाई म स्वास दिनथै
काललाई सायद विन्तनै गरथै
एउटा मौका उसंग माग्थे 
आमा लाई अहिले नलौइजा भन्थे
आखिर इच्छा जाहिर गर्दै, सायद 
तिमिलाई मईले फर्काएर ल्याउँथे 
दुखको पाटोमा तिम्रो स्पर्श पाउँथे 
सूपचौसुर हालि पकाएको पुबा
तिम्रो हातले म आज खान्थे 
टाउको तिम्रो काखमा राखि
ढुक्कले म कति निधाँउथे
चोरि अम्लो समाति जाँ गएपनि
संगेइ जान्थे, अरूले आरिस गर्ने गरि
मैले माया कतिधेरै पाउथे 
एउटा मौका उ संग माग्थे । 2

                          दक्षिणा देवी गजुरेल, ठेलामारा ।
                             तेजपुर (असम) 
                      ====================== एउटा मौका उ संग माग्थे
================
आज धेरै दिन भयो  आमा, देब्रे पाटो दुखेको
काहाकता दुखछ बेसरी - थाहा छइन
पोहोरसालपनि एस्तो भएको थियोे। तर........! 
यतिसारौ पारेन दुखेको वेदनाले
किनकि तिमि थिएउँनित आमा
वीरको वारेमा छरेको तोरि

S Ram Verma (इश्क)

#नन्द #घर #आनंद #भयो #जय #कन्हैया #लाल #की हाथी घोड़ा पालकी ओ जय कन्हैया लाल की घर-घर आज माखन चोर भयो जय कन्हैया लाल की ॥१॥ यशोधा के घर लाल भयो जय कन्हैया लाल की वासुदेव के घर वसुदेव भयो जय कन्हैया लाल की देवकी के घर नंदन भयो जय कन्हैया लाल की॥२॥ नन्द घर आनंद भयो जय कन्हैया लाल की हाथी घोड़ा पालकी ओ जय कन्हैया लाल की #कविता #nojotophoto

read more
 #नन्द #घर #आनंद #भयो #जय #कन्हैया #लाल #की 
हाथी घोड़ा पालकी ओ जय कन्हैया लाल की 
घर-घर आज माखन चोर भयो जय कन्हैया लाल की ॥१॥
यशोधा के घर लाल भयो जय कन्हैया लाल की
वासुदेव के घर वसुदेव भयो जय कन्हैया लाल की
देवकी के घर नंदन भयो जय कन्हैया लाल की॥२॥
नन्द घर आनंद भयो जय कन्हैया लाल की 
हाथी घोड़ा पालकी ओ जय कन्हैया लाल की

Shankar Gauttam

read more
हे आनंद उमंग भयो जय हो नन्द लाल की

नन्द के आनंद भयो जय कन्हैया लाल की
हे ब्रज में आनंद भयो  जय यशोदा लाल की
नन्द के आनंद भयो जय कन्हैया लाल की

हे आनंद उमंग भयो जय हो नन्द लाल की
गोकुल में आनंद भयो जय कन्हैया लाल की

जय यशोदा लाल की जय हो नन्द लाल की
हाथी, घोड़ा, पालकी जय कन्हैया लाल की

जय हो नन्द लाल की जय यशोदा लाल की
हाथी, घोड़ा, पालकी जय कन्हैया लाल की

Shah Nishant

read more
सिंह नाम रख जग भयो..क्षत्रिय भयो ना कोय.. वचन के खातिर जे प्राण दियो.. उहे क्षत्रिय होये….

K.K.RATHOD

हरिसिंह राठौड़

read more
"सिंह नाम रख जग भयो....,क्षत्रिय भयो ना कोय...."
"वचन के खातिर जे प्राण दियो....,उहे क्षत्रिय होये…." #NojotoQuote

Indra Saru

समर्पित_कसैलाई #NAKKU_THAPA #समझना_मन_भरिको

read more
रिसाउनु भयो कि! खै बोल्न छोड्नु भयो।।
हृदयस्पर्शी मान्छे मन खोल्न छोड्नु भयो।।

निदरीमा पनि आई कुराकानी गर्नु हुन्थ्यो।।
अचेल सपनी पनि, बिथोल्न छोडनु भयो।।

काममा साह्रै ब्यस्त हुनुहुन्छ होला सायद।।
त्यसैले त होला यता पिरोल्न छोडनु भयो।।

#समझना_मन_भरिको
#NAKKU_THAPA #NojotoQuote समर्पित_कसैलाई

Love Troll

read more
आसुमै सिमित भयो मेरो प्रेम,
मौनताको ओढ पस्यो मेरो प्रेम
तिमिले त मेटिदियौ सारा यादहरु
अनि एकलै एकान्तमा भाबुक भयो मेरो प्रेम #NojotoQuote

Love Troll

#sayari #Nepal

read more
जे जे भन्यौ बिश्वास गरें र त यस्तो भयो।।
राम्रै हुने आस गरें र त यस्तो भयो।।

सम्बन्धमा पहिल्यैदेखि गडबडी पो रै छ,
साँचो प्रेमको आभाष गरें र त यस्तो भयो।। #NojotoQuote ❤
#sayari #nepal

Love Troll

#nepali #sayari

read more
जे नहोस् भन्थे आखिर त्यहि भयो।।
गयो एउटा मान्छे पिर धेरै भयो।।

कस्को बिश्वास गर्ने कसको भर पर्ने,
आफुलाइ त सधैभरलाइ नजिक त्यहि भयो। #NojotoQuote ❤
 #Nepali #sayari

Sajan Thegim

read more
कहिले मिलन कहिले बिछोड स्वार्थीहरूको जित भयो। कहिले हाँसो कहिले आँसु धोकेबाजको गित भयो। कहिले मायाँमा बाच्नु कहिले मायामा मर्नु संसारको रित भयो।
loader
Home
Explore
Events
Notification
Profile