Nojoto: Largest Storytelling Platform

भ्रमलाई अंगालेर हिड्नु भनेको मुर्खता हो, आफुले आफ

भ्रमलाई अंगालेर हिड्नु भनेको मुर्खता हो, 
आफुले आफैलाई दुख दिनु हो। 
वास्तविकता अंगाल्न कतिनै पीडादायक किन नहोस् स्विकार्न सिक्नुहोस्, 
अनि मात्र जस्तोसुकै परिस्थितिमा पनि जीवन सहज बन्दै जान्छ, 
सधै मुस्कुराई रहन्छ।❤️

©JYOpoetry❤️(मौनता)
  #aaina #nepali