Nojoto: Largest Storytelling Platform
jyoghatanii9361
  • 86Stories
  • 71Followers
  • 533Love
    3.5KViews

JYOpoetry❤️(मौनता)

learner...

https://www.facebook.com/moonlightjyo

  • Popular
  • Latest
  • Video
d57d89995b6eb70d3722ee9ba47d6de7

JYOpoetry❤️(मौनता)

भ्रमलाई अंगालेर हिड्नु भनेको मुर्खता हो, 
आफुले आफैलाई दुख दिनु हो। 
वास्तविकता अंगाल्न कतिनै पीडादायक किन नहोस् स्विकार्न सिक्नुहोस्, 
अनि मात्र जस्तोसुकै परिस्थितिमा पनि जीवन सहज बन्दै जान्छ, 
सधै मुस्कुराई रहन्छ।❤️

©JYOpoetry❤️(मौनता)
  #aaina #nepali
d57d89995b6eb70d3722ee9ba47d6de7

JYOpoetry❤️(मौनता)

White प्रेम एउटा यस्तो आदत बनोस्, 
जुन एकाअर्कालाई कहिले बोझ नलागोस् । #jyopoetry

©JYOpoetry❤️(मौनता)
  #Couple #jyopoetry #Love #couples
d57d89995b6eb70d3722ee9ba47d6de7

JYOpoetry❤️(मौनता)

ऊ अघि बड्दैछे
आफ्नो विनाशकारी तेज गतिसङ्गै।

उसले अब न तिमीलाई चिन्छे 
न आफुलाई नै
तिमी होशियार बस है!
किनकी..
कयौं गिद्दे कुमतिको कारावासमा 
यातनाले छट्पटी रहेका
चित्कारका गुन्जनहरुले 
आघात भएर विथोलिएको
उसको मस्तिष्कमा
हिजोआज प्रतिशोधको रोग लागेको छ।

©JYOpoetry❤️(मौनता)
d57d89995b6eb70d3722ee9ba47d6de7

JYOpoetry❤️(मौनता)

आफुलाई मन नपर्ने सबै मानिस नराम्रा हुँदैनन् ।✍️

©JYOpoetry❤️(मौनता) #sunkissed
d57d89995b6eb70d3722ee9ba47d6de7

JYOpoetry❤️(मौनता)

फोनलाई जस्तै मस्तिष्कलाई पनि सुव्यवस्थित चलाउन केही यादहरुको Junk Files त मेटाउनु नै पर्छ।

©JYOpoetry❤️(मौनता) #touchthesky
d57d89995b6eb70d3722ee9ba47d6de7

JYOpoetry❤️(मौनता)

दुखि रहने घाउ भइ घरीघरी बल्झिरहन्छ 
उसको सम्झना.. अनि 
घोचि रहन्छ चस्स चस्स यो छातिको देब्रे पाटोमा।

©JYOpoetry❤️(मौनता) #story
d57d89995b6eb70d3722ee9ba47d6de7

JYOpoetry❤️(मौनता)

#Worldsmileday  पिडालाई लुकाएर हाँस्न सक्नुभयो भने सम्झनुहोस् तपाईंले जीवन जिउँन सिक्नुभयो।

©JYOpoetry❤️(मौनता) #WorldSmileDay
d57d89995b6eb70d3722ee9ba47d6de7

JYOpoetry❤️(मौनता)

गुलाफ चिनो साटेर काडाँको सम्बन्ध निभाउन सिपालु हुन्छ प्रेम।

©JYOpoetry❤️(मौनता) #RoseDay2021
d57d89995b6eb70d3722ee9ba47d6de7

JYOpoetry❤️(मौनता)

नबाचेका सम्बन्धहरु प्रायःजसो एकान्तको साथी बन्ने गर्छन्।
..जो मनको बाटो हुँदै ओठसम्म ओर्लिएर आँखाबाट बिदा लिएर जाने गर्छन्।

©JYOpoetry❤️(मौनता) #CalmingNature
d57d89995b6eb70d3722ee9ba47d6de7

JYOpoetry❤️(मौनता)

आज मनले कानमा फुसफुसाउदै भन्यो..
"सुन्न मलाई असाध्यै पिडा भइरहेछ"!

©JYOpoetry❤️(मौनता) #heartout
loader
Home
Explore
Events
Notification
Profile