Nojoto: Largest Storytelling Platform

हरपलको साथी तिम्रो म संगै हाँस्न रुन चाहन्छु जीवनक

हरपलको साथी तिम्रो म संगै हाँस्न रुन चाहन्छु
जीवनको हर उज्यालो अँध्यारो नछुट्ने छाया हुन चाहन्छु

©Swarnim Bookaholic #Problems
हरपलको साथी तिम्रो म संगै हाँस्न रुन चाहन्छु
जीवनको हर उज्यालो अँध्यारो नछुट्ने छाया हुन चाहन्छु

©Swarnim Bookaholic #Problems