Nojoto: Largest Storytelling Platform
yatri9852609103464
  • 146Stories
  • 68Followers
  • 1.2KLove
    56Views

YATRI यात्री

Zero_0 यात्री0,Aka सडक को कवि,fearlesSoul, जिन्दगी एक यात्रा हे,,और मे मेरि जिन्दगी का यात्री

  • Popular
  • Latest
  • Video
078f3d5c217afa2e5fd96ec59abe6696

YATRI यात्री

अरुमा आफ्नो हक दाबी गर्नु त्यो स्वार्थ हो।स्वार्थ को दरिया मा प्रेम को नाउ कहिले चलाउन सकिँदैन!!!

                     ✌️एक_सायर❣️

©YATRI यात्री स्वार्थ
#river

स्वार्थ #river

11 Love

078f3d5c217afa2e5fd96ec59abe6696

YATRI यात्री

म त कोरो कागज केही नजान्न्ने,
   म त मस्त काल्पनिक दुनियाँमा,
उस्कै यादलाइ बास्तबिक्ता ठान्न्ने
             
                             एक•सायर❣️✌️

©YATRI यात्री ❣️

#meltingdown

6 Love

078f3d5c217afa2e5fd96ec59abe6696

YATRI यात्री

म हारेर तिमिलाई जिताउन चाहान्छु🍁
म मरेर तिमिलाइ बचाउन चाहान्छु🍁
तिमी घिणा गर या तिरस्कार सुवा
म रोयर तिमिलाइ हसाउन चहान्छु🍁
           OneLove❣️

©YATRI यात्री onelove ❣️

#meltingdown

onelove ❣️ #meltingdown

7 Love

078f3d5c217afa2e5fd96ec59abe6696

YATRI यात्री

बिपना को सडक ,बास्तबिकता को चस्मा
मैले केही भेटिन परिश्रम बिना बस्मा
घमण्ड के को गरु म,जब जीवन चल्दैछ एक मुठी स्वासमा
प्रेम छोडेर सम्बन्ध त्यागेर दुई पैसा धनमा केही देख्यन मैले खास्मा
शरीर त खरानिमा खाक एक्दिन माटो हो,
भर छैन स्वाशको योत अरुले दियको नासो हो
Onelove❣️peace✌️

©YATRI यात्री onelove ❣️

#coldnights

onelove ❣️ #coldnights

12 Love

078f3d5c217afa2e5fd96ec59abe6696

YATRI यात्री

मेरो लागि माग्ने उनको वरदान फरक भएछ।
संगै जिउँछु,मर्छु भन्ने जबाफ फरक भएछ।
गर्नु त पिरतिको शुभारम्भ सँगै गरेका थियौं
तर आज हाम्रो  गन्तव्यको उडान फरक भएछ।
                                          #काजि❣️

©YATRI यात्री #alonesoul
078f3d5c217afa2e5fd96ec59abe6696

YATRI यात्री

तिमिले त नया घर फेर्दै छौ रे..
पुरानो तिम्रो त्यो थर फेर्दै छौ रे।

सानो लाग्यो होला डुल्न सकेनौ है?
तेसैले त माया गर्ने मुटु फेर्दै छौ रे।

महङ्गी यो बजारमा बढेछनी भाउ..
तर पनि तिम्रो माया कति सस्तो 
आज्कल एक पछि अर्को फेर्दै छौ रे।
                     एक_सायर(यात्री0)

© #सायरि

#SunSet
078f3d5c217afa2e5fd96ec59abe6696

YATRI यात्री

#यात्री0_को_भोगाइ(गजल)

मेरो आफ्नो जिन्दगी आग्को चादरले लपेटेको छ,
अनि मेरो जिन्दगी मिर्तुले बाकस भित्र समेटेको छ।

परिस्थितिले मेरो खुल्ला हातमा हत्कडी बाधी,
मलाई सर्बश्रेष्ठ समस्याहरुमा चपेटेको छ।

आत्म निवासमा छैन शान्ति,मस्तिष्क निवासमा क्रान्ति,
तर पनि अहिलेसम्म मेरो म चुपचाप खटेको छ।

पाइलै पिछय काडा,सकारात्मक सोच मेरो,
चालबाजहरुले भरिएको मार्गमा आत्मबल डटेको छ।

कष्टलाई साथी अनि मिर्तुलाइ आफ्नो प्रेमिका बनाए,
सुर्य कवज भन्दानी बलियो मेरो छातिमा डर हटेको छ।
               
                               #FearLesSoul🍁 #यात्री0❣️✌️ #भोगाइ❣️
078f3d5c217afa2e5fd96ec59abe6696

YATRI यात्री

#पीडा_दिएर_गए(गजल)••💔

उनी सङ को सम्बन्धले मलाई पीडा दिएर गए,
आखामा आँसु छोडी मुस्कान सबै लिएर गए।

कहिले नछुटिने साथ,सम्बन्धका कुराहरु,
मेरो प्रेमले म सङ झुटो कसम खाएर गए।

तिमी बाट टाढिनु,आत्मा बिनाको देह सरि भन्न्नेहरु,
मस्तिष्कमा सम्झनाको जन्जिर छाएर गए।

सायद मेरो माया खोली सरि भो,सागर बन्न्न सकेन,
तेसैले मेरो प्रेमले नयाँ प्रेम पाएर गए।

तिम्रो मुहारमा सदैब हासो देख्न पाउ भन्न्ने मेरो प्रेम,
आज दरियाको किनारमा,डुब्दै गरेको कस्ति बनाएर गए।
                  #FearLesSoul9📝 #यात्री0❣️✌️ #pida
078f3d5c217afa2e5fd96ec59abe6696

YATRI यात्री

#छोडी_आए_मैले💔 #गजल📝
       
गाउँ,घर,आफ्न्त,साथिभाइ छोडी आए मैले,
बन,पाखा,खोला,नाला सङ नाता तोडि आए मैले।

एक दिन,एका बिहानै काधमा झोला बोकि,
जन्म भुमी सङ क्षेमा माग्दै,हात जोडि आए मैले।

काध्मा जिम्मेवारी तेसैले रगत र पसिना बगाउन आए,
गाउँघर साथिभाइका सम्झना,आफ्नै माटोमा गाडी आए मैले।

धेरै थिए बच्चै देखि आखामा सस्ता सपनाहरू,
कष्ट सङ हात मिलाइ,सपनाहरू बाकसमा राखी आए मैले।

कैयौ आए परिस्थिति पटक पटक ग्रहण लाग्यका,
सम्झौताका जन्जिर, निरासाका प्रखाल फोडी आए मैले 
               #यात्री0❣️✌️ #FearLesSoul9📝 #छोडी_आए_मैले
078f3d5c217afa2e5fd96ec59abe6696

YATRI यात्री

#उस्को_सम्झना❣️गजल📝

छोडी जाने मायालुको सम्झना जहर रहेछ,
तेहि जहर पिउन मन लाग्ने यो कस्तो रहर भएछ।

झल झली अत्तितका सम्झना आउन्छ्न मस्तिष्कमा,
उस्को यादमा,एकान्तमा रुने मन भएछ।

जब जब रात पर्छ,उस्को याद झन झन बढ्छ,
हरेक रात आँसु बग्दा भिज्ने सिरानी भएछ।

आज बिच्चैमा सम्बन्ध तोडिदिए,गए कता हो कता,
छोडिजादा पनि उस्को याद बोक्ने कस्तो यो मन भएछ।
                        bhagyamahen9 #यात्री0❣️✌️📝 #याद्❣️
loader
Home
Explore
Events
Notification
Profile