Find the Latest Status about nepal news nepali language from top creators only on Nojoto App. Also find trending photos & videos about, nepal news nepali language.
Feel Poetry
झुक्केर हाँत के समाई दिए,उनी त पछि नै परि 🌹🌹🌹 म त मधुमाश कुर्दै थिए,उनि पहिल्यै चुम्बन गरि 🌹🌹🌹 #nepali #nepal #quote#nojota
Feel Poetry
फूलजस्तै जिन्दगी भए आज के के हुन्थ्यो यहाँ मेरो पनि मुस्कानले पक्कै कसैको मन छुन्थ्यो यहाँ 😍 #gif #nepal #nepali #quote #nojota #love!
Bhuwan sapkota
मलाइ राम्रो काम गर्न जङ्गाउनेको खाचो छ साधा जीवन रङ्गाउनेको खाचो छ मैले मायाले जीस्काउदा मुख बङ्गाउनेको खाचो छ ।। #quotes #nepali #language