Find the Latest Status about आरुषि spelling from top creators only on Nojoto App. Also find trending photos & videos about, आरुषि spelling.
Indra Saru
जब मेरी आमाले, घरमा चुलो जलाउँदी हुन् मेरो भागको खाना पनि, साथै पकाउँदी हुन् अगेनाको छेउमा बसी आगो भर्भराउँदा उनी कल्पनामा जली~ एक्लै आँशु खसाउँदी हुन् थोत्रो घर चुहिने छानो भित्ता लथालिंग थियो बाँझो बारी देख्दा कसरि चित्त बुझाउँदी हुन् दैला माथि तस्विर मेरो, छाती भरिको ममता परेलीमा सपना बोकी, रातदिन कटाउँदी हुन् जा ए! हावा मेरो खबर, सुना मेरी आमालाई म आउने दिन गन्दै उनी आशा सजाउँदी हुन् #आरुषि_कार्की आरुषि कार्की
Sandeep Choudhary
Charche meri zindagi ki Log kai baar krte hai Kabhi achi krte hai Toh Kabhi apne aukaat k anusaar krte hai... #rage #peepal {no spelling mistake}
शुभम ठाकुर
رب کا شکر ادا کر بھائی हसरत तो बोहत थी की वो हमारे हो जाये मगर मंज़ूर ना था खुदा को की हम बरबाद हो जाये ©raghav thakur ✍️❣️ spelling mistake 😂 #ThankGod