Nojoto: Largest Storytelling Platform

New महिनावारी भएको Quotes, Status, Photo, Video

Find the Latest Status about महिनावारी भएको from top creators only on Nojoto App. Also find trending photos & videos about, महिनावारी भएको.

Stories related to महिनावारी भएको

    LatestPopularVideo

Dr Budhha Nagar

नेपालले सोमबार एक विदेशी सहित दुई जनामा ​​कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भएको पुष्टि गरेको छ । #Knowledge

read more
नेपालले सोमबार एक विदेशीसहित दुई जनामा ​​कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भएको पुष्टि गरेको छ ।

©Dr Budhha Nagar नेपालले सोमबार एक विदेशी सहित दुई जनामा ​​कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भएको पुष्टि गरेको छ ।

Bishnu Kumal

मेरो भाग्यमा दु:ख लेखेको हुदैन थियो  होला यदि मेरो भाग्य लेख्ने  अधिकार मेरो आमालाई भएको भए !!

read more
मेरो भाग्यमा दु:ख लेखेको हुदैन थियो 
होला यदि मेरो भाग्य लेख्ने 
अधिकार मेरो आमालाई भएको भए !! मेरो भाग्यमा दु:ख लेखेको हुदैन थियो 
होला यदि मेरो भाग्य लेख्ने 
अधिकार मेरो आमालाई भएको भए !!

nepal update

" प्रेम संग सुरु भएको दिन "! घृणा मा परिणत हुन्छ "! जब दुई मध्य एक स्वार्थी भैदिन्छ 😚

read more
" प्रेम  संग  सुरु भएको
💘मन💘
      "घृणा मा परिणत  हुन्छ "
      जब  दुई मध्य एक स्वार्थी        भैदिन्छ।।





📌जित बहादुर राना मगर " प्रेम  संग  सुरु भएको दिन
      "! घृणा मा परिणत  हुन्छ 
"! जब  दुई मध्य एक स्वार्थी  भैदिन्छ 😚

Yudi Shah

जसलाई कहिले न हेरेको जसलाई कहिलै न सुनेको बस बोल्दा बोल्दै, मन देखि माया गरियो... थाहा नै भएन कुन बेला म उसकै भएको थे तर सायद भाग्यमा लेखे #SAD

read more
जसलाई कहिले न हेरेको 
जसलाई कहिलै न सुनेको 
बस बोल्दा बोल्दै, मन देखि माया गरियो...
थाहा नै भएन
कुन बेला म उसकै भएको थे
तर सायद भाग्यमा लेखेको थिएन
उ मेरै हुन्छ भनेर...
सायद मेरो यो भ्रम नै थियोे 
उसलाई आफ्नो सम्झेर...

©Yudi Shah जसलाई कहिले न हेरेको 
जसलाई कहिलै न सुनेको 
बस बोल्दा बोल्दै, मन देखि माया गरियो...
थाहा नै भएन
कुन बेला म उसकै भएको थे
तर सायद भाग्यमा लेखे

Dakshina Devi Gajurel

एउटा मौका उ संग माग्थे ================ आज धेरै दिन भयो आमा, देब्रे पाटो दुखेको काहाकता दुखछ बेसरी - थाहा छइन पोहोरसालपनि एस्तो भएको थियोे। #कविता

read more
एउटा मौका उ संग माग्थे
================
आज धेरै दिन भयो  आमा, देब्रे पाटो दुखेको
काहाकता दुखछ बेसरी - थाहा छइन
पोहोरसालपनि एस्तो भएको थियोे। तर........! 
यतिसारौ पारेन दुखेको वेदनाले
किनकि तिमि थिएउँनित आमा
वीरको वारेमा छरेको तोरि
पहिलात मैले टिपेर ल्याएको अनि
किटको कराइमा तिमिले गदगद पकाएको स्वाद
अझै आलोनै छ आमा वीरेलेेे पिसाएर  ल्याएको त्यही तोरीको तेलले चपचिल्लेइ मालिस गरि दिएकी थिएँउ 
जिउभरि अंगेनाको छेउमा बसेर तिम्रा न्यानो हातले। 
कतै केहि लागेको पो हो कि ?
 आतिदै कति धाएउ धामि र जोखाना
अचम्म लाग्द थियो तिम्रो माया देखि 
घर धन्दा सवेइ सकि
इष्ट मित्र सवेइलाइ राखि
कसरि गरदथिए्उ आमा एकछिन पनि न थाकि
शुकवारे गइ रकति र भूडि 
हपतेइ खुवाउथैउ परपरि भूटि
पईसा त आमा निकै नि पाउथेउ 
जागिर आखिर तिमि पनि गरथेउ 
सुन लाउने रहर कहिलेइ पोखिन्उ 
जै गर्ने  मन छ गरदेइ जाउ छौरि 
संस्कार  अर्ति कतिधेरै गरि
सुटुक्क आफू किन गएउँ एसरि
कर्तव्य मेरो गर्नुपर्ने थियो
छाति तिम्रो दुखत सुमसुम्याउने अधिकार खौत दिएउ? 
एक्लै कतेइ नजाने तिमी 
त्यो घरलाई छोडी कसरि गएउ.!!! 
देब्रे पाटो दुख्यो, आसुँने झरो
सम्झना तिम्रो कति धेरै आयो
निदाउन खोज्दा छटपट भयो
तस्विर आमा तिम्रोने आयो
एकान्तमा सिरानी भिज्यो 
तोरीको तेलत आजपनि आयो
काखको तातो हातको। न्यानो कता विलायो
याद जब आउछ तस्वीर तिम्रो छाउँछ
मुगुको रोग भित्र पालेर
कसरि हासेर आमा, कसरि बसेउ?
कहिल्यै केहिनभएझै निरोगी वनेर
बिहानीपख दाहिने छाति दुःखत बाडुली मलाइ लागेन
खोइ किन आमा? 
आमा कि आमा मपनि हुन्थे
दुखको छाति मायाले चुम्थे
के भन्ने थिए एकैपल्ट सुन्थे
तोरि होइन तिलतेल लगाई मालिस म गर्थे 
मुखले तिमी लाई म स्वास दिनथै
काललाई सायद विन्तनै गरथै
एउटा मौका उसंग माग्थे 
आमा लाई अहिले नलौइजा भन्थे
आखिर इच्छा जाहिर गर्दै, सायद 
तिमिलाई मईले फर्काएर ल्याउँथे 
दुखको पाटोमा तिम्रो स्पर्श पाउँथे 
सूपचौसुर हालि पकाएको पुबा
तिम्रो हातले म आज खान्थे 
टाउको तिम्रो काखमा राखि
ढुक्कले म कति निधाँउथे
चोरि अम्लो समाति जाँ गएपनि
संगेइ जान्थे, अरूले आरिस गर्ने गरि
मैले माया कतिधेरै पाउथे 
एउटा मौका उ संग माग्थे । 2

                          दक्षिणा देवी गजुरेल, ठेलामारा ।
                             तेजपुर (असम) 
                      ====================== एउटा मौका उ संग माग्थे
================
आज धेरै दिन भयो  आमा, देब्रे पाटो दुखेको
काहाकता दुखछ बेसरी - थाहा छइन
पोहोरसालपनि एस्तो भएको थियोे।
loader
Home
Explore
Events
Notification
Profile