Find the Latest Status about गोरेटो from top creators only on Nojoto App. Also find trending photos & videos about, गोरेटो.
गणेश अाँसु
एक्कासी हावाको झोक्का आयो धुलोको कण सहित पातहरू उडे डाँठहरू उडे निर्दोष फूल हरु उडे सजाएका सपनाहरु सबै उडे जिन्दगी जिन्दगी रहेन क्षण भरमै जिउँदो लास सरी भयो 😭😭😭😭 गणेश आँसु कावासोती ८ नवलपुर 😭जिन्दगीको गोरेटोमा अनेकौं पीडा हरु 😭
Bipin Tiwari
Yes, I Prefer..!! To Walk, By My Bare Foot...!! Because, I Believe On, My Bare Foot...!! Who Walk,
Kamalraj Official
जिन्दगीको गोरेटोमा कहिलेकाहीँ एक्लै हिंडने प्रयास पनि गर्नुपर्छ ! किनकी साथ दिन्छु भन्नेले कति बेला हात छोडी दिन्छन थाहै हुदैन😒😑😒😑 😭😭 ©Kamalraj Official जिन्दगीको गोरेटोमा कहिलेकाहीँ एक्लै हिंडने प्रयास पनि गर्नुपर्छ ! किनकी साथ दिन्छु भन्नेले कति बेला हात छोडी दिन्छन थाहै हुदैन😒😑😒😑 😭😭