Find the Latest Status about तिमीलाई म के भनु from top creators only on Nojoto App. Also find trending photos & videos about, तिमीलाई म के भनु.
Anjali
कति सझिलेइ भनि दियेउ , स्वार्थी भनेर..... देवता लाई पुजनु स्वार्थ हो ? के सजीलो थीयो होला कसेईको लागि छोरी बढ़ आमा हुन ? सजिलो थियो होला आफु भोकेई बसेर पनि मेरो भोक मिटाउन ? तेति सजिलो थियेन कसेईको प्यारो छोरा लाई कसेईको प्यारो पिता हुनु। सजिलो थियेन ,आफुले फाटेको कपड़ा लगाई छोरी लाई परि बनाउनु। तिमि सोधसेउ कसरि मलाई भुलछेउ ? तिमि त के म मेरो देवता समान पिता माता को लागि सारा दुनिया लाई भुल्न सक्छु प्रिय। ©Anjali के म स्वार्थी हूं?