Nojoto: Largest Storytelling Platform

New हासो Quotes, Status, Photo, Video

Find the Latest Status about हासो from top creators only on Nojoto App. Also find trending photos & videos about, हासो.

Related Stories

    PopularLatestVideo

अज्ञात

यो छोटो कविता ती सबै व्यक्तिहरुलाई समर्पित जो दिनरात ,घामपानी पनि नभनि संघर्ष गर्छन् मात्र आफू माथी निर्भर भएकाहरुलाई मुखमा गाँसो र अनुहारम

read more
भयो अब 
थाक्यो होला  ?
संघर्षको डोरी छोडि देउ
एक चोटि अब मन खोलि फेरि हासिदेउ
कति गर्छै परिश्रम
एकैछिन बसी, बिसाई देउ
सुन्निएका आँखाहरु सेकि,
आंसु पनि अब पुछी देउ 
मुस्कुराउँदै अन्तिम एकचोटि फेरी हिनी देउ ।

कति बाच्छौ अरुको लागि ,
आफू पनि एकचोटि रमाई देउ
जीवनमा भोगेको गुनासो पनि अब भूलि देउ
रिति  जीवनको यस्तै रहेछ 
बिर्सी सबै तिम्रो दुःख , तिम्रो  गुनासो
आनन्दको  निन्द्रा अब सुती  देउ ।।

                                              - अज्ञात यो छोटो कविता ती सबै व्यक्तिहरुलाई  समर्पित जो दिनरात ,घामपानी पनि नभनि संघर्ष गर्छन् मात्र आफू माथी निर्भर भएकाहरुलाई मुखमा गाँसो र अनुहारम
loader
Home
Explore
Events
Notification
Profile