Find the Latest Status about best love proposal pics from top creators only on Nojoto App. Also find trending photos & videos about, best love proposal pics.
Ankit Yadav
म यो दुनियाँको चकाचौंध अल्झिन्छु के तिमी गुन्यो चोली लगाएर आउन सक्छौ के तिमी मेरो छालो परेको हात समाउन साक्छौ तिमीले रोजेको बाटोमा तिमीसँग हिडने छु के तिमी मलाई आफूसँग लान सक्छौ म यो लामो बाटोमा हिँड्दा हिँड्दै थाक्ने छु के तिमी चौतारीको फेदमुनी गाग्रामा पानि बोकेर पर्खिन सक्छौ तिमीले देखेको हरेक सपना पूरा गर्दिने छु के तिमी आफ्नो सपनीमा मलाई बोलाउन सक्छौ तिमीलाई रातो रङ्गले रङ्गी दिनेछु के तिमी मसँग यो जुनी कटाउन सक्छौ ©Ankit Yadav #nepali #proposal #love