Nojoto: Largest Storytelling Platform

Best nepalisayari Shayari, Status, Quotes, Stories

Find the Best nepalisayari Shayari, Status, Quotes from top creators only on Nojoto App. Also find trending photos & videos about love shayari in nepali for girlfriend, nepali love shayari and ghazal, sad love shayari in nepali, nepali love shayari for boyfriend, nepali shayari for love,

  • 14 Followers
  • 14 Stories

Ãļĺ Îñ Bhářąț

SainikKavi

Angel Tamang

Angel Tamang

Yudi Shah

ती यादहरु कति जलाउन कोसिस गरे तर जलाएर पनि खरानी बनाउन सक्ने एउटै हो मुटु, त्यस शर्त अरु कोहिलाई अटाउनु सकेन... Yudi Shah Poetry #nepalisayari #Fire

read more
ती यादहरु कति जलाउन कोसिस गरे
तर जलाएर पनि खरानी बनाउन सकेन
एउटै हो मुटु, त्यस शर्त 
अरु कोहिलाई अटाउनु सकेन...

©Yudi Shah ती यादहरु कति जलाउन कोसिस गरे
तर जलाएर पनि खरानी बनाउन सक्ने 
एउटै हो मुटु, त्यस शर्त 
अरु कोहिलाई अटाउनु सकेन...
Yudi Shah Poetry 
#nepalisayari  

#Fire

Rupesh Adhikari

यतातिर हेर्नुहोस् #nepaligajal #ghazal #nepalipoem #nepalisayari #changetheworld #शायरी

read more
गजल




खै! कुन्नि कहाँबाट साइक्लोन आयो भन्छ
बत्ती गयो हेर माथिबाट फोन आयो भन्छ।

हैट! आफ्नोमा फुटेको कौडी नभएको बेला
मोबाइलमा एचडीएफसीको लोन आयो भन्छ।

जताततै सेकेन्ड वेभले ग्रस्त भएको खबर छ
चारैतिर कोरोनाको अर्को क्लोन आयो भन्छ।

तुफानी प्रभावले पहाड़मा भारी वर्षा हुँदैछ
विद्युत कर्मीले एचटी फ्युज ब्लोन भयो भन्छ। 

विभिन्न समस्याले गर्दा सारा दुनियाँ अलपत्र छ
गिलो रोटीले सबै अनुहारमा ग्लोन आयो भन्छ।

©Rupesh Adhikari यतातिर हेर्नुहोस्
#nepaligajal 
#ghazal 
#nepalipoem 
#nepalisayari 
#changetheworld

Rajkumar Bhattarai

NARENDRA SAPKOTA

Angel Tamang

#Birth it's too tough to live 💕🤞 #nepalisayari

read more

Bhuwan sapkota

loader
Home
Explore
Events
Notification
Profile