Nojoto: Largest Storytelling Platform

Best नेपाली Shayari, Status, Quotes, Stories

Find the Best नेपाली Shayari, Status, Quotes from top creators only on Nojoto App. Also find trending photos & videos aboutबिछोड को शायरी नेपाली, खुशी के पल नेपाली, प्रशान्त तामांग को नेपाली गाना, फगत को नेपाली अर्थ, जाठा को नेपाली अर्थ,

  • 16 Followers
  • 69 Stories

Nivedita Adhikari



मायाको डोरीले
तिमीलाई बाँधेर राखु की
मेरो मन को स्यानु संसार मा
जहाँ केवल तिमी र 
तिम्रो प्रति मेरो माया हुनेछ
जहाँ तिमीलाई संसार को 
सबै खुसी मा दिनेछु।


 #मायाकोडोरी #नेपाली #nepaliquotes #nepali #yqnepali #yqbaba  #YourQuoteAndMine
Collaborating with YourQuote Nepali

Yudi Shah

आँसुले पनि धोखा दिदैछ मुटु पत्थर बनेर तिमी पनि अब साथ छोड्दै छौं मलाई भुलेर... ✍️Yudi Shah #nepali #नेपाली

read more
आँसुले पनि धोखा दिदैछ
मुटु पत्थर बनेर
तिमी पनि अब साथ छोड्दै छौं 
मलाई भुलेर...
✍️Yudi Shah🇳🇵 आँसुले पनि धोखा दिदैछ
मुटु पत्थर बनेर
तिमी पनि अब साथ छोड्दै छौं 
मलाई भुलेर...
✍️Yudi Shah

#nepali #नेपाली

Follow us on social media:

For Best Experience, Download Nojoto

Home
Explore
Events
Notification
Profile