Login to support favorite
creators
Find the Latest Status about गर्नुहोला from top creators only on Nojoto App. Also find trending photos & videos about, गर्नुहोला.
सुरज उदार तिम्सिना
अामा तिमि कहिले नअाउने संसारमा। उडान भरेको नि नौ वर्ष थाहा नपाई बितेछ दिन बित्दै जादा कहिलेकाही त म अाफुलाई शुन्यतामा पो मन रंग- तरंगमा तिमिलाई मध्य रातको सुनसानमा सधैं घरको काममा व्यस्त भएको झल्याकझुलुक्क सपनीमा देख्छु। लेखक: सुरज उदार तिम्सिना मेरो अामा शिर्षक कविता मन परे लाईक/कमेन्टले स्वागत गर्नुहोला।
मेरो अामा शिर्षक कविता मन परे लाईक/कमेन्टले स्वागत गर्नुहोला। #poem
read more