Nojoto: Largest Storytelling Platform

New मान्छे कसरी मोटाउने Quotes, Status, Photo, Video

Find the Latest Status about मान्छे कसरी मोटाउने from top creators only on Nojoto App. Also find trending photos & videos about, मान्छे कसरी मोटाउने.

Stories related to मान्छे कसरी मोटाउने

    LatestPopularVideo

pratikcha limbu

कसरी #suspense

read more

YATRI यात्री

के हामि मान्छे हौ त? ••कबिता••

के हामि मान्छे हौ त?(2)
के हामिमा मानवता छ त?
के मान्छेले यहाँ मान्छेलाइ कदर गरिराछ त?
लडेको मान्छेलाइ उठाउन सकेनौ,
एक प्यासिलाइ पानी पिलाउन सकेनौ,
के हामि मान्छे हो त?

छुवाछूतको नाममा आफ्नै भाइ,बैनि र साथिलाइ मन्दिर छिर्न दियनौ,
छाउपडिको नाममा आफ्नै छोरि,चेलिलाइ घर छिर्न दियनौ,
के हामि मान्छे हो त?

हरदिन पाप गर्यौ,नामको धर्म देखाउन,
मोक्छ खोज्ने समयमा ,
कैले पशुपति,कैले हरिद्वार काशी,त कैले चारो धाम धायौ,
अरे मुर्ख ,,जिउदो बाबुआमालाइ रोटि दिन सकेनौ,,
मरेपछि पिन्ड चढआयर के पायौ,,
के...के..के हामि मान्छे हौ त?
                                   यात्री0 #मानवता #मान्छे #यात्री0

Surendra Subba

कस्तो मान्छे #Shayari

read more
!!कस्तो मान्छे!!
ए साथी कस्तो छौ भनि सोध्ने गर्नु है 
दुनियाँको बाक्लो भिडमा खोज्ने गर्नु है
उस्को मौनताको अर्थ पनि बुझ्ने गर्नु है
किन र कसरी सधै सोच्ने गर्नु है

जिवनदेखी हरेस खाएको हुनसक्छ
भबिस्य अंधकार देखेर डराएको हुनसक्छ
बार बार कसैले धोका दिएको हुनसक्छ
परिस्थिति देखि हारेर मानसिक तनाउमा परेको हुनसक्छ

ठूलो सपनाको पछि लागेर सानू सानू खुसी बिर्सिदिन्क्छ मान्छे
भएको आफ्नो सबै छोडी भिकारीझै बनिदिन्छ मान्छे
अरुको मात्रै राम्रो देख्छ आफ्नोमा भएको कदर गर्दैन मान्छे
आफ्नोलाई त्यागी पराईसंग खुसीको साथ अघि बड्दैन मान्छे
जिवन्को अन्तिम सास लिदै गर्दा पस्चताप नगरी मर्दैन मान्छे

©Surendra Subba कस्तो मान्छे

Issac Bardewa

#पलपलबाँचेको मान्छे ।।

read more
पल पल मरेर बाचेकाे मान्छे 
चाेट सँग मित्रता गासेकाे मान्छे 
प्लिज मेराे मुस्कानकाे डाहा नगर्नुहाेस *2
मत अासु रित्तएसि हासेकाे मान्छे ।
                                                           

                            ~ ई.ज्यू #पलपलबाँचेको मान्छे ।।

Parkash Biswhokarma

#alone मान्छे ma

read more
साचो माया गरेको थीए 

तिमिलाइ सोचेको थिन तिमि एति सम्म गर्छौ भनेर
ilove you
अभागी मन्छे म पर्काश बिश्वोकर्म #alone मान्छे ma

Sangram

#छोरा मान्छे #EmotiveTalks

read more

Issac Bardewa

पलपल मरेर बाँचेको मान्छे ।

read more

प्रकृतिको सुन्दर सानमा जन्मिएको मान्छे म ..... #शायरी

read more

KathaK

मेरो छोरा तिमी एउटा विचारशील मान्छे बन्नुपर्छ। #कविता

read more

Sagar Khadka

मैले पछ्यायका मान्छेहरु आखिर कसरी सफल भयका हुन त? #Journey

read more
loader
Home
Explore
Events
Notification
Profile