Nojoto: Largest Storytelling Platform

New सम्झना तिम्रो Quotes, Status, Photo, Video

Find the Latest Status about सम्झना तिम्रो from top creators only on Nojoto App. Also find trending photos & videos about, सम्झना तिम्रो.

    PopularLatestVideo

Dakshina Devi Gajurel

एउटा मौका उ संग माग्थे ================ आज धेरै दिन भयो आमा, देब्रे पाटो दुखेको काहाकता दुखछ बेसरी - थाहा छइन पोहोरसालपनि एस्तो भएको थियोे। #कविता

read more
एउटा मौका उ संग माग्थे
================
आज धेरै दिन भयो  आमा, देब्रे पाटो दुखेको
काहाकता दुखछ बेसरी - थाहा छइन
पोहोरसालपनि एस्तो भएको थियोे। तर........! 
यतिसारौ पारेन दुखेको वेदनाले
किनकि तिमि थिएउँनित आमा
वीरको वारेमा छरेको तोरि
पहिलात मैले टिपेर ल्याएको अनि
किटको कराइमा तिमिले गदगद पकाएको स्वाद
अझै आलोनै छ आमा वीरेलेेे पिसाएर  ल्याएको त्यही तोरीको तेलले चपचिल्लेइ मालिस गरि दिएकी थिएँउ 
जिउभरि अंगेनाको छेउमा बसेर तिम्रा न्यानो हातले। 
कतै केहि लागेको पो हो कि ?
 आतिदै कति धाएउ धामि र जोखाना
अचम्म लाग्द थियो तिम्रो माया देखि 
घर धन्दा सवेइ सकि
इष्ट मित्र सवेइलाइ राखि
कसरि गरदथिए्उ आमा एकछिन पनि न थाकि
शुकवारे गइ रकति र भूडि 
हपतेइ खुवाउथैउ परपरि भूटि
पईसा त आमा निकै नि पाउथेउ 
जागिर आखिर तिमि पनि गरथेउ 
सुन लाउने रहर कहिलेइ पोखिन्उ 
जै गर्ने  मन छ गरदेइ जाउ छौरि 
संस्कार  अर्ति कतिधेरै गरि
सुटुक्क आफू किन गएउँ एसरि
कर्तव्य मेरो गर्नुपर्ने थियो
छाति तिम्रो दुखत सुमसुम्याउने अधिकार खौत दिएउ? 
एक्लै कतेइ नजाने तिमी 
त्यो घरलाई छोडी कसरि गएउ.!!! 
देब्रे पाटो दुख्यो, आसुँने झरो
सम्झना तिम्रो कति धेरै आयो
निदाउन खोज्दा छटपट भयो
तस्विर आमा तिम्रोने आयो
एकान्तमा सिरानी भिज्यो 
तोरीको तेलत आजपनि आयो
काखको तातो हातको। न्यानो कता विलायो
याद जब आउछ तस्वीर तिम्रो छाउँछ
मुगुको रोग भित्र पालेर
कसरि हासेर आमा, कसरि बसेउ?
कहिल्यै केहिनभएझै निरोगी वनेर
बिहानीपख दाहिने छाति दुःखत बाडुली मलाइ लागेन
खोइ किन आमा? 
आमा कि आमा मपनि हुन्थे
दुखको छाति मायाले चुम्थे
के भन्ने थिए एकैपल्ट सुन्थे
तोरि होइन तिलतेल लगाई मालिस म गर्थे 
मुखले तिमी लाई म स्वास दिनथै
काललाई सायद विन्तनै गरथै
एउटा मौका उसंग माग्थे 
आमा लाई अहिले नलौइजा भन्थे
आखिर इच्छा जाहिर गर्दै, सायद 
तिमिलाई मईले फर्काएर ल्याउँथे 
दुखको पाटोमा तिम्रो स्पर्श पाउँथे 
सूपचौसुर हालि पकाएको पुबा
तिम्रो हातले म आज खान्थे 
टाउको तिम्रो काखमा राखि
ढुक्कले म कति निधाँउथे
चोरि अम्लो समाति जाँ गएपनि
संगेइ जान्थे, अरूले आरिस गर्ने गरि
मैले माया कतिधेरै पाउथे 
एउटा मौका उ संग माग्थे । 2

                          दक्षिणा देवी गजुरेल, ठेलामारा ।
                             तेजपुर (असम) 
                      ====================== एउटा मौका उ संग माग्थे
================
आज धेरै दिन भयो  आमा, देब्रे पाटो दुखेको
काहाकता दुखछ बेसरी - थाहा छइन
पोहोरसालपनि एस्तो भएको थियोे।

B P

सम्झना #Geetkaar #Poetry

read more

Bidhata Golay

तिम्रो अोठ

read more
नयन त्यही घरी घरी जाने 
मेरो घडक्नहरुलाई तेज बनाइदिने 
तिम्रो त्यो कोमल गुलाबी अोठ।। तिम्रो अोठ

गणेश अाँसु

सम्झना मनैभरि 💞

read more
नमस्कार 🙏 सम्पुर्ण
प्रिय मनहरुमा 💞
हजुर हरु सम्पूर्ण को हरेक पल
कुशल मंगल रहोस्
हरेक मनोकाङ्क्षा पूरा गरुन भगवान् ले ॐॐ
सम्झना मनैभरि 💞 सम्झना मनैभरि 💞

गणेश अाँसु

सम्झना मनैभरि 💞

read more
मुक्तक

लायौ रुखो बचन दुख लाग्यो।
र रुवायौ यो मन दुख लाग्यो।
कति मायाँ गर्थ्यौ सानो छँदा,
बिर्सियौ बालापन दुख लाग्यो।

गणेश आँसु
कावासोती ८ नवलपुर सम्झना मनैभरि 💞

Voice_of_rk

सम्झना💙 #story

read more

Sabina Rai

तिम्रो यादमा।

read more

Bidhata Golay

तिम्रो सुदंरता #nojotophoto

read more
 तिम्रो सुदंरता

Anjan Kiranti

तिम्रो माया

read more

Biki subba

तिम्रो हेराईमा #poem

read more
loader
Home
Explore
Events
Notification
Profile