Nojoto: Largest Storytelling Platform

New अधुरो प्रेम कहानिया Quotes, Status, Photo, Video

Find the Latest Status about अधुरो प्रेम कहानिया from top creators only on Nojoto App. Also find trending photos & videos about, अधुरो प्रेम कहानिया.

    LatestPopularVideo

Sabina Rai

अधुरो प्रेम

read more
माया त धेरै गर्छु भन्थयौ  मलाई तिमी,तर त्यो माया गर्ने मुटुले पनि यो माया गर्ने मुटुलाइनै चिन्नु सकेना रहेछ।सायद तिमीले खोजेको मायानै म भित्र पाएनौं होला,तेसैले यति असिम माया दिएर पनि तिमीलाई कहिले खुशी मिलेना रहेछ।यो भन्दा बढी माया खोजछौ भने,अरुमा खोज,किनकि म तिम्रो खुशी चाहन्छु।जति दिनु सबैभन्दा,सबैलाई भन्दा अटुट माया तिमीलाई दिएकी छु,अब माँग्छौ भने म सँग मात्र एकमुट्ठी सास रहने यो टुगृएको मुटु छ।चाहन्छौं भने यस्लाई पनि छिन्न-भिन्न बनाई लैजाउ। अधुरो प्रेम

Bhuralal Suthar

प्रेम कहानिया #ज़िन्दगी

read more

Surendra Subba

अधुरो प्रेम Part 4-6 #Shayari

read more

HYDRA_ZIG__ZAG_QUOTES

कहानिया #nojotophoto #विचार

read more
 कहानिया

शिवेन्द्र कुमार यादव

कहानिया....! #कविता

read more

गणेश अाँसु

अधुरो जिन्दगीको यात्रा

read more
🙏 सम्पुर्ण प्रिय मनहरुमा नमस्कार🙏
🌺फूलको अाँखामा फूलै संसार🌸

😑रित्तो मन😑

म हिड्ने बाटो भासिए झैँ लाग्यो।
एकाएक खुशी नासिए झैँ लाग्यो।

हाँस्ने उमंग थ्यो रमाउने उमंग थ्यो,
पलभरमै सबै मासिए झैँ लाग्यो।

बोटमा मायाँका कोपिला हुर्कदै थिए,
डाली नै फ्याट्ट लासिए झैँ लाग्यो।

गणेश अाँसु
हाल-समुन्द्र किनार बाट अधुरो जिन्दगीको यात्रा

Bibash Xetri

अधुरो जिवन मेरो #HeartfeltMessमायाage #शायरी

read more

Tanya Sachan

कहानिया #friends #कामुकता

read more
कोइ मुझहे लौटा दे वो बचपन का सावन....
वो कागज की कासती वो बारिस का पानी...!!

👇

©Tanya Sachan कहानिया
#friends

dinesh chaudhary

तेरी कहानिया

read more
तेरी कहानियों से फुरसत नही मिलती
दिल न दुखाना तुम मेरे सनम तेरी कहानिया

Sabina Rai

मेरो अधुरो जिन्दगिको कथा। #Music

read more
मेरो भाग्यले मलाई कस्तो मोडमा पुराइलाँदैछ था छैन।कहिले नसोंचेको सपनाहरु पुरा हुँदैछ त मनमा बुनेर राखेको सपनाहरु खरानि भै उँडि जाँदैछ तै पनि यो मेरो पाइलाहरु निरन्तर दौडिरहेछ कि म धेरै अन्जान छु सहि दिसा जाँदैछु या गलत दिसा जाँदैछु छुट्टाउनुनै सकिरहे छुइन।मेरो राह कुन  हो र मेरो गन्तब्य कँहा हो त्यो देखि पनि म धेरै अन्जान छु।मानौकि या त म मेरो जिन्दगिको खुशी तर्फ लाग्दैछु या मेरो बर्बादि तर्फ केहि थाह छैन।कहिले सोंचेको थिन कि  म एकदिन यस्तो अन्यालमा पर्नेछु भनेर,सबैलाई सहि राह देखाँउदा-देखाँउदै खुदै आज आफ्नोइ राहदेखि  भटकिन पुगेछु  चालैनपाइ म यस्तो जंजालमा फंसेछुकि जँहाबाट अब मलाई ना कसैले निकाल्नु सक्छ नाकि खुदै निक्लिनु सक्छु सायद मेरो जिन्दगिको कहाँनि लेख्नेलेपनि आदा-अधुरो लेखेर छोडेको थिएछ तेसैले मेरो जिन्दगिको आज अर्थहिन बनि रहेछ। मेरो अधुरो जिन्दगिको कथा।
loader
Home
Explore
Events
Notification
Profile