Find the Latest Status about ठूलो मान्छे from top creators only on Nojoto App. Also find trending photos & videos about, ठूलो मान्छे.
Akash Rai
ठूलो-ठूलो महाल चाहिए मलाई सानो झोपडी़ भऐ पुग्छ सून-चांदि चाहिए न मलाई एक छाक खाना भऐ पुग्छ आकाश को ⭐तारा ⭐चाहिए न मलाई मेरो देश भारत भऐ पुक छ विदेश जाना छईन मलाई सोदेश भऐ पुग्छ ठूलो-ठूलो महाल चाहिए न मलाई सानो झोपड़ी भ ऐ पुग्छ आकाश राई ठूलो ठूलो महाल
YATRI यात्री
के हामि मान्छे हौ त? ••कबिता•• के हामि मान्छे हौ त?(2) के हामिमा मानवता छ त? के मान्छेले यहाँ मान्छेलाइ कदर गरिराछ त? लडेको मान्छेलाइ उठाउन सकेनौ, एक प्यासिलाइ पानी पिलाउन सकेनौ, के हामि मान्छे हो त? छुवाछूतको नाममा आफ्नै भाइ,बैनि र साथिलाइ मन्दिर छिर्न दियनौ, छाउपडिको नाममा आफ्नै छोरि,चेलिलाइ घर छिर्न दियनौ, के हामि मान्छे हो त? हरदिन पाप गर्यौ,नामको धर्म देखाउन, मोक्छ खोज्ने समयमा , कैले पशुपति,कैले हरिद्वार काशी,त कैले चारो धाम धायौ, अरे मुर्ख ,,जिउदो बाबुआमालाइ रोटि दिन सकेनौ,, मरेपछि पिन्ड चढआयर के पायौ,, के...के..के हामि मान्छे हौ त? यात्री0 #मानवता #मान्छे #यात्री0
Surendra Subba
!!कस्तो मान्छे!! ए साथी कस्तो छौ भनि सोध्ने गर्नु है दुनियाँको बाक्लो भिडमा खोज्ने गर्नु है उस्को मौनताको अर्थ पनि बुझ्ने गर्नु है किन र कसरी सधै सोच्ने गर्नु है जिवनदेखी हरेस खाएको हुनसक्छ भबिस्य अंधकार देखेर डराएको हुनसक्छ बार बार कसैले धोका दिएको हुनसक्छ परिस्थिति देखि हारेर मानसिक तनाउमा परेको हुनसक्छ ठूलो सपनाको पछि लागेर सानू सानू खुसी बिर्सिदिन्क्छ मान्छे भएको आफ्नो सबै छोडी भिकारीझै बनिदिन्छ मान्छे अरुको मात्रै राम्रो देख्छ आफ्नोमा भएको कदर गर्दैन मान्छे आफ्नोलाई त्यागी पराईसंग खुसीको साथ अघि बड्दैन मान्छे जिवन्को अन्तिम सास लिदै गर्दा पस्चताप नगरी मर्दैन मान्छे ©Surendra Subba कस्तो मान्छे
Issac Bardewa
पल पल मरेर बाचेकाे मान्छे चाेट सँग मित्रता गासेकाे मान्छे प्लिज मेराे मुस्कानकाे डाहा नगर्नुहाेस *2 मत अासु रित्तएसि हासेकाे मान्छे । ~ ई.ज्यू #पलपलबाँचेको मान्छे ।।
Parkash Biswhokarma
साचो माया गरेको थीए तिमिलाइ सोचेको थिन तिमि एति सम्म गर्छौ भनेर ilove you अभागी मन्छे म पर्काश बिश्वोकर्म #alone मान्छे ma