Nojoto: Largest Storytelling Platform

New sanjib datta mgl Quotes, Status, Photo, Video

Find the Latest Status about sanjib datta mgl from top creators only on Nojoto App. Also find trending photos & videos about, sanjib datta mgl.

Stories related to sanjib datta mgl

    LatestPopularVideo

sanjib bagdi sanjib bagdi

sanjib

read more

Krishna Gopal Jana

Sanjib #story #nojotophoto

read more
 Sanjib

hit 🎯 💫 sanjib

#sanjib

read more

Sonu Sonu Kumar

sanjib Kumar

read more
 sanjib Kumar

Sanjib magar

sanjib #lostinthoughts

read more
* मेरो भविष्यको यात्रा*

मेहनत गर्देै कलमको साथ हातको पसिना बगाउँदै छु,
बरालिएर आफ्नो लक्ष्य देखि बल्ल भविष्य समाउँदै छु।

किताब कपिको पानापानामा डुल्दै दु:खमा नियाल्दै छु,
गाह्राे अवश्य हुन्छ, नयाँ बाटो हिड्न बल्ल पाइला चलाउँदै छु।

ठक्कर धेरै पाएँ जिन्दगिमा सहनशीलता कमाउँदै छु,
धेरै प्रतिस्पर्धिहरुलाइ जित्न बल्ल होेेैसला बढाउँदै छु।

दु:खको पहाड चिर्दै पसिना बगाउँदै छु,
सबैको घात प्रतिघात झेल्दै बल्ल घाउहरु जमाउँदै छु।

एकै पृष्ठमा सकिने छोटो, स्प्रष्ट र सुकिलो भाषा सिक्दै छु,
विशाल ह्रदय र निर्मल ममतामा बल्ल बाटो  मोडाउँदै छु।

सपना हजार टुक्रा भईँदिदा बिपनामै रमाउँदै छु,
अस्तित्व गुमाई विवश भएको मानिसलाई बल्ल पाठ सिकाउँदै छु।

स्वार्थि भइ जिउने मानिसलाई स्वच्छ भावनामा अङ्गाल्दै छु,
सबैले शिक्षा पाउन भन्ने विरुद्धमा बल्ल आवाज उठाउँदै छु।

सानो सानो खुशिहारु जोड्दै भएपनि यथार्थमा जिउँदै छु,
बरालिएर आफ्नो लक्ष्य देखि बल्ल भविष्य समाउँदै छु।

©Sanjib magar sanjib

#lostinthoughts

Sanjib Bhattacharya

#ChokherKiDosh Sanjib #poem

read more

Datta Nikhate

datta #शायरी

read more

Datta

#Datta #story

read more
""रफ्तार मेरी धिमीही सही ....
      पर उडान जरूर लंबी होगी"" #Datta

Mukul Shekhawat

Datta hukumsaa #Society

read more

paddy pol

Datta darshan

read more
loader
Home
Explore
Events
Notification
Profile