Nojoto: Largest Storytelling Platform

New बान्ता हुनु Quotes, Status, Photo, Video

Find the Latest Status about बान्ता हुनु from top creators only on Nojoto App. Also find trending photos & videos about, बान्ता हुनु.

Stories related to बान्ता हुनु

    LatestPopularVideo

Rajat N Bharadwaj

ईच्छा प्रवल हुनु पर्छ । #कविता

read more
ईच्छा प्रवल हुनु पर्छ ।

नहोस तिमि संग धनबल कतै
मनमा एक अटल विश्वास हुनु पर्छ,
तिमि एकलै लागन सक्छौ वीर बनि
बस तिमिमा गर्ने ईच्छा प्रवल हुनु पर्छ।

सकदैन रोकन कुनै जनबल ले तिमिलाई
मनबले एकलै डट्टन सकने हुनु पर्छ,
थामिदिन सकछेउ तिमि पनि महा प्रलय,
हेर तिमिमा गर्ने ईच्छा प्रवल हुनु पर्छ।

चाहिदैन कोहि एकलोनै सत्यहो सोहि
सुर्य सरि बसन अटल तिमि सकनु पर्छ
ढल्छन विसाल असत्य अटालिका तिमि अघि,
तर तिमिले सत्यतामा पकड़ राख्न सकनु पर्छ।

आउछन जानछन संसारमा कतियो बाहुबलि,,
यो समाजमा तर तिमि टिकन सकनु पर्छ,
स्वार्थिले हल्लाउननी सकदैन्न हेर्नु तिमिलाई
बस तिमिमा गर्ने ईच्छा प्रवल हुनु पर्छ।

रजत भारद्वाज  ईच्छा प्रवल हुनु पर्छ ।

Rajat N Bharadwaj

ईच्छा प्रवल हुनु पर्छ । #कविता

read more
ईच्छा प्रवल हुनु पर्छ ।

नहोस तिमि संग धनबल कतै
मनमा एक अटल विश्वास हुनु पर्छ,
तिमि एकलै लागन सक्छौ वीर बनि
बस तिमिमा गर्ने ईच्छा प्रवल हुनु पर्छ।

सकदैन रोकन कुनै जनबल ले तिमिलाई
मनबले एकलै डट्टन सकने हुनु पर्छ,
थामिदिन सकछेउ तिमि पनि महा प्रलय,
हेर तिमिमा गर्ने ईच्छा प्रवल हुनु पर्छ।

चाहिदैन कोहि एकलोनै सत्यहो सोहि
सुर्य सरि बसन अटल तिमि सकनु पर्छ
ढल्छन विसाल असत्य अटालिका तिमि अघि,
तर तिमिले सत्यतामा पकड़ राख्न सकनु पर्छ।

आउछन जानछन संसारमा कतियो बाहुबलि,,
यो समाजमा तर तिमि टिकन सकनु पर्छ,
स्वार्थिले हल्लाउननी सकदैन्न हेर्नु तिमिलाई
बस तिमिमा गर्ने ईच्छा प्रवल हुनु पर्छ।

रजत भारद्वाज ईच्छा प्रवल हुनु पर्छ ।

Astin Thegim

भरोसा गर येशुमा कहिले एकलो हुनु पर्दैन । #कहानी #nojotophoto

read more
 भरोसा गर येशुमा कहिले एकलो हुनु पर्दैन ।

Astin Thegim

भरोसा गर येशूमा कहिले एकलो हुनु पर्दैन #nojotophoto

read more
 भरोसा गर येशूमा कहिले एकलो हुनु पर्दैन

Astin Thegim

भरोसा गर येशुमा कहिले एकलो हुनु पर्दैन ।🙏 #nojotophoto

read more
 भरोसा गर येशुमा कहिले एकलो हुनु पर्दैन ।🙏

SaLhesh Kasichhwa

#जिन्दगीमा यस्तो दिन कहिल्यै नआओस् धन सम्पत्ति कमाएर पनि सधैं भरी एक्लो पनको आभास होस्, बरु गरिबनै हुनु तर आफ्नाहरु सधैं साथमा होस्!

read more

Prakash Acharya

साथी सुन्नुस न मान्छे को मन होस वा कपडा पुरानो भयेर केही फरक पर्दैन बस सफा हुनु पर्यो❤️❤️❤️❤️ #विचार

read more

Babita Singh

गुलाब मा जती काड़ा भएनी खिलखिलाई मगमगाई रहन्छ अरुको खुशी को लागी आफू टूटी दिन्छ मलाई नै यस्तै हुनु छ ✍️🧿🫂 #Poetry

read more
म तिमीलाई मेरो पीडा सुनाउँछु
 अनि तिमीले अझै केही बुझेका छैनौ
 भन्न को लागी अझै धेरै कुराहरु छन् तर
 अब चुपचाप बस्दा सहज लाग्छ 💞🫂

©Babita Singh गुलाब मा जती
काड़ा भएनी खिलखिलाई
मगमगाई रहन्छ अरुको
खुशी को लागी आफू टूटी दिन्छ
मलाई नै यस्तै हुनु छ ✍️🧿🫂

nepal update

हेलो हजुर सुभ सन्ध्या☕☕ को को कहाँ कहाँ बाट हुनु हुन्छ? म चाहिँ "मुग्लान" बाट है नोट :- म मुनाको मदन चाहिँ हैन।। 📌जित बहादुर राना मगर

read more
हेलो हजुर सुभ सन्ध्या☕☕
को को कहाँ कहाँ बाट हुनु हुन्छ?
म चाहिँ "मुग्लान" बाट है
नोट :- म मुनाको मदन चाहिँ हैन।।
📌जित बहादुर राना मगर हेलो हजुर सुभ सन्ध्या☕☕
को को कहाँ कहाँ बाट हुनु हुन्छ?
म चाहिँ "मुग्लान" बाट है
नोट :- म मुनाको मदन चाहिँ हैन।।
📌जित बहादुर राना मगर
loader
Home
Explore
Events
Notification
Profile