Find the Latest Status about gorkhaland news from top creators only on Nojoto App. Also find trending photos & videos about, gorkhaland news.
अज्ञात
कालो जादु गर्ने दुनियामा । वीर मसान खेलाँउनेहरूको पनि कमी छैन।। - अज्ञात #Samajkoastitwa#nepali#Quotes#Darjeeling#Gorkhaland#Agaat
अज्ञात
उसको मयाको हवा यसरी अयो । म निस्तुरीलाई शास फेर्न नै गारो भयो । -अज्ञात #nepalilovequotes #feel #lovefornepalilanguage #agaat #darjeeling #Gorkhaland
अज्ञात
"बसुधैव कुटुम्बकम" भन्ने सोच्न तिमीहरुमा पाँउनै सकिन ।। -अज्ञात #jatiyaakikaran#nepali#quotes#Darjeeling#Gorkhaland#agaat
अज्ञात
जता त्यतै देख्छु गुनासो गरिरहेको अनुहार । स्वार्थ यि जिन्दगीमा , स्वार्थ ले हिनीरहेको अनुहार । - अज्ञात #Samaj#ko#Anuwar#nepaliquotes#agaat#Darjeeling#Gorkhaland
अज्ञात
आफ्नु असफलता भन्दा बढी समाजको हो-हल्लाको त्रास छ ।। -अज्ञात #peace#samaj#ko#anuwar#nepali#language#darjeeling#Gorkhaland#Agaat
अज्ञात
रमाउनु त यँहा कमाउनु पर्दा रहेछ ।। -अज्ञात #truth#of#life#nepali#quotes#Darjeeling#Gorkhaland#Agaat
अज्ञात
अचम्मको माया थियो उसको रोदन अपनाउदै हासो दिन्थो मलाई ।। -अज्ञात #usko#maya#lekh#nepali#language#darjeeling#Gorkhaland#Agaat