Nojoto: Largest Storytelling Platform

New गर्न Quotes, Status, Photo, Video

Find the Latest Status about गर्न from top creators only on Nojoto App. Also find trending photos & videos about, गर्न.

Stories related to गर्न

    LatestPopularVideo

SANJIT

कर्म गर्न देऊ #poetryunplugged #कविता

read more

Arpana Pradhan

आफूले आफूलाई विश्वास गर्ने गर/ #togetherforever #Thoughts

read more
यहाँ विश्वास कसैको गर्नु छैन मलाई
विश्वास गर्दा विश्वास  घाट गर्ने हरु ज्यादा छन् यहाँ/

©Arpana Pradhan आफूले आफूलाई विश्वास गर्ने गर/

#togetherforever

gurash rajput

आमा लाई माया गर्ने सबैलाई संदेश

read more

Rajeena chhetri

मानिसले कैले केहि कुराको घमण्ड गर्नु हुँदैन #story

read more

Lalit Pokhrel sharma

अब पुरा गर्नु छ। - ललित पोख्रेल शमाॅ #inspirational

read more

सुरज उदार तिम्सिना

मेरो अामा शिर्षक कविता मन परे लाईक/कमेन्टले स्वागत गर्नुहोला। #poem

read more
अामा
तिमि कहिले 
नअाउने संसारमा।
उडान भरेको नि नौ वर्ष 
थाहा नपाई बितेछ दिन बित्दै 
जादा कहिलेकाही त म अाफुलाई
शुन्यतामा पो मन रंग- तरंगमा तिमिलाई
मध्य रातको सुनसानमा सधैं घरको काममा
व्यस्त भएको झल्याकझुलुक्क सपनीमा देख्छु।

लेखक: सुरज उदार तिम्सिना मेरो अामा शिर्षक कविता मन परे लाईक/कमेन्टले स्वागत गर्नुहोला।

nepal update

तिम्लाई माया गर्न आउदैन्😭 मलाई माया बाहेक अरु सोच्न आउदैन्।💔

read more
तिम्लाई माया गर्न आउदैन्💘
मलाई माया बाहेक अरु केही आउदैन्।
खोजी उसैको छ जसले दुई दिन हैन,
जिन्दगीभरि माया गरोस्।

📌जित बहादुर राना मगर तिम्लाई माया गर्न आउदैन्😭
मलाई माया बाहेक अरु सोच्न आउदैन्।💔

nepal update

“कदर गर्न सिख किनकी नत जिन्दगी फर्किएर आउँछ नत जिन्दगीमा आएका मान्छेहरु...”

read more
“कदर गर्न सिख
किनकी नत जिन्दगी फर्किएर आउँछ
नत जिन्दगीमा आएका मान्छेहरु...





📌जित बहादुर राना मगर ” “कदर गर्न सिख
किनकी नत जिन्दगी फर्किएर आउँछ
नत जिन्दगीमा आएका मान्छेहरु...”

Yudi Shah

माया गर्नलाई नजिकै हुनुपर्छ जरुरी पनि छैन टाढा रहेर पनि माया गर्न सकिन्छ... झगडा जति सुकै किन न होस बस त्यहाँ साचो माया हुनुपर्छ... आँसु

read more
माया गर्नलाई नजिकै हुनुपर्छ 
जरुरी पनि छैन
टाढा रहेर पनि माया गर्न सकिन्छ... 
झगडा जति सुकै किन न होस 
बस त्यहाँ साचो माया हुनुपर्छ...
आँसु बगाएर रुनु नै पर्छ 
जरुरी पनि छैन 
न देखाएर पनि यो आखा रोएकै हुन्छ...
✍️Yudi Shah

©Yudi Shah माया गर्नलाई नजिकै हुनुपर्छ 
जरुरी पनि छैन
टाढा रहेर पनि माया गर्न सकिन्छ... 
झगडा जति सुकै किन न होस 
बस त्यहाँ साचो माया हुनुपर्छ...
आँसु

Rk Chhetri

#bornfire याद त कहिल्यै मेटिन्न जो मनमा बसेको हुन्छ उसको तर बानी भने अलिकति बदले जस्तो जरुर गर्नुपर्दोरहेछ !!😒

read more
याद त कहिल्यै मेटिन्न जो मनमा बसेको हुन्छ उसको तर बानी भने अलिकति बदले जस्तो जरुर गर्नुपर्दोरहेछ !!😒 !!😒

©Rk Chhetri #bornfire याद त कहिल्यै मेटिन्न जो मनमा बसेको हुन्छ उसको तर बानी भने अलिकति बदले जस्तो जरुर गर्नुपर्दोरहेछ !!😒
loader
Home
Explore
Events
Notification
Profile