Find the Latest Status about कसलाई थाहा छ from top creators only on Nojoto App. Also find trending photos & videos about, कसलाई थाहा छ.
Babita Singh
तिमी आफूलाई कहिले कमजोर न सोच आफ्नो विश्वास को मार्ग मा हिड्दै गर हर परिस्थितिमा, तिम्रै नै जीत हुन्छ तिमी आफ्नो उपस्थिति मा रमाउने गर ❣ . ©Babita Singh कसलाई थाहा हुन्छ र ज़िंदगी कति लामो छ भोली के हुन सक्छ कसलाई थाहा हुन्छ र? यो कष्टमय, सुखमय तिम्रै नै, ज़िंदगी हो तिमीले सोचेका सोचहरु
YATRI यात्री
को कस्लाइ कति किन चाहन्छ? यो कस्लाइ थाहा हुन्छ? बस तिमि चौकन्न्ने(alert)रहनु,,यो जमाना धेरै खराब छ, प्रेम को बद्लामा शरीर माग्दछ यात्री0❣️✌️ #थाहा