Nojoto: Largest Storytelling Platform

New सोछे जस्तो हुन्न जिबन Quotes, Status, Photo, Video

Find the Latest Status about सोछे जस्तो हुन्न जिबन from top creators only on Nojoto App. Also find trending photos & videos about, सोछे जस्तो हुन्न जिबन.

Stories related to सोछे जस्तो हुन्न जिबन

    LatestPopularVideo

Sajan Limbu

जिबन सोचेको जस्तो कहिले हुदैन।

read more
You have to understand the pain of others in order to be happy and only then can you be a true person. जिबन सोचेको जस्तो कहिले हुदैन।

YATRI यात्री

Alone  जिबन(एक प्रस्न)   कबिता

जीवन को पराप्तिनै,स्वास को उधगम हो,
स्वास नै मिर्तुको पुर्णबिराम हो,
यो जीवन हो ,अन्तेय हुन्छ एक्दिन नमरेको छर को,
जन्मको परिभाषा नै मिर्तु हो,
आत्मा स्वास र शरीर ,एक जीवन तिन तत्तो हो,
शरीर त मरेपछी माटो हो,
आत्मा अरुले दियको नाशो हो हाम्रो कर हुदैन,,
स्वास त केवल पाहुना हो ,कुन बेला घर छोड्छ भर हुदैन
तेसैले नदेखाउ तिमी रुप र रङको धाक,
मरे पछि सबै जलेर बन्न्ने हो खाक,
तिमी सोच्छौ धन सम्पतिनै ठुलो नाक,,
केनै होर जीवन चाहिने सबैलाइ खानलाइ दुई छाक,
राम्रो कर्म मोक्छ प्राप्ति,आफै बुज केहोला गरे पाप,
मेटिदैन्न्न गरेका पाप,,जीवन को अन्तेमा गरेर जाप,
जिबनलाइ ब्रदान मान्छौ या सराप,
त्यो त तिमिमा पर्नेहो भरं
आफ्नो जिन्दगी हो आफ्नै तरिकाले बिताउ छैन कुनै कर
एक कुरा याद राख पाहुना हो स्वास  हुदैन भर,
                                               •यात्री0❣️ #जिबन #यात्री0

Issac Bardewa

हामीले चाहेको जस्तो। #CapableEnough

read more

Sajan Thegim

जिबन त गन्तव्यसंगै रहन्छ।

read more
लक्षयबिना एक लाश यात्रा गरू म कसरी। सम्भब छैन हिक्का लुकाई हाँसु म कसरी।। जिबन त गन्तव्यसंगै रहन्छ।

Issac Bardewa

हामीले चाहेको जस्तो #ShamBhiKoi

read more

Brajesh2 3 10 12

SHARNT

मनुष्य||story जिबन के सीख|| #Motivational

read more

Selina sapkota

मुस्कुराउँदा लाग्छ तिमी वसन्त नै आए जस्तो । #VasantPanchmi #शायरी

read more

Jakob Rai

तिमी जस्तो साथी पाउँदा जिउने संसार फरक पाए। #कविता

read more
 तिमी जस्तो साथी पाउँदा 
जिउने संसार फरक पाए।

Ram Bist

अकल जिबन मे ठोकर खाने से #@@@❤❤❤ #Motivational

read more
loader
Home
Explore
Events
Notification
Profile