Nojoto: Largest Storytelling Platform

New अामा Quotes, Status, Photo, Video

Find the Latest Status about अामा from top creators only on Nojoto App. Also find trending photos & videos about, अामा.

    PopularLatestVideo

Kala Rai

अामा #poem

read more

सुरज उदार तिम्सिना

मेरो अामा शिर्षक कविता मन परे लाईक/कमेन्टले स्वागत गर्नुहोला। #poem

read more
अामा
तिमि कहिले 
नअाउने संसारमा।
उडान भरेको नि नौ वर्ष 
थाहा नपाई बितेछ दिन बित्दै 
जादा कहिलेकाही त म अाफुलाई
शुन्यतामा पो मन रंग- तरंगमा तिमिलाई
मध्य रातको सुनसानमा सधैं घरको काममा
व्यस्त भएको झल्याकझुलुक्क सपनीमा देख्छु।

लेखक: सुरज उदार तिम्सिना मेरो अामा शिर्षक कविता मन परे लाईक/कमेन्टले स्वागत गर्नुहोला।

Rima Kc

अामा तिमी नै हौ इश्वर मेरो,धाउदिनँ कुनै मन्दिर  तिम्रो काख हो संसार मेरो,स्वर्गभन्दा पनि सुन्दर प्रेमको पवित्र गङ्गा हौ तिमी ,ममताकी खानी #nojotovideo

read more
loader
Home
Explore
Events
Notification
Profile