Nojoto: Largest Storytelling Platform

New आमा को अर्थ Quotes, Status, Photo, Video

Find the Latest Status about आमा को अर्थ from top creators only on Nojoto App. Also find trending photos & videos about, आमा को अर्थ.

Stories related to आमा को अर्थ

    LatestPopularVideo

दुमि राई

आमा

read more
ममता आमा तिम्रो काखको 
याद
यो परदेशमा आउदैछ। आमा

Bidhata Golay

आमा

read more
निस्वार्थ छ उसको स्नेहामा
हरेक दिन घोटीरहेको छ
हामीलाई धारिलो बनाउनुमा। 

आमा आमा

Adarsh lama Tamang

आमा #motherlove #Knowledge

read more
जिवनमा यति कूरा भगवान संग मांगनू की

आमा बिनाको कूनै घर नहोस् र कूनै  आमा बृध आश्रम मा जिवन बितौनू नपरोस्।  🤱

मरनको लागि हजारौ बाटो छन् तर
जन्मिनूको लागि एउटै बाटो छन्
त्यो हो आमा।🤱

आमा को काख मा जुन आनन्द र हाँसोमा
जुन खुसी झल्किन्छ तेस्को अघि संर्ग पनि फिका पर्छ।

©Adarsh lama Tamang आमा
#motherlove

Adarsh lama Tamang

आमा #motherlove

read more
🤱आमा 🤱

जिवनमा यति कुरा भगवान संग मांगनू
कि कुनै आमा बिना को गर न होस र 
कुनै आमा बृध आसराम मा जिवन बितौन् न परोस्।


मर्नेको लागि हजारौ बाटो छन् तर जन्मिन् को लागि एउटै बाटो छन् त्यो हो आमा।🤱


आमाको काखमा जुन आनन्द र हाँसोमा जुन खूसी झल्किन्छ त्यसको अगाडी स्वर्ग पनि फिका पर्छ।

©Adarsh lama Tamang आमा

#motherlove

Rohit gurung

#krishna_flute आमा

read more

प्रतिक भट्टराई

आमा अ

read more

Yudi Shah

आमा by Yudi shah mother #pyaarimaa

read more

YATRI यात्री

आमा❣️#मा

read more
❣️आमा❣️ (कबिता)

आमा आज एक्लो छु,याद आउदैछ मलाई  तिम्रो काख,
आमा आज भोको छु,याद आउदैछ तिमिले बनाएको छाक,,
कस्ले गर्थ्योर आमा यहाँ  तिमि जति माया,,
सब्ले देखाउन्छ्न स्वार्थ पुरा भयपछि कालो छाया,,
आमा तिम्रो ममताको आभाश गर्दैछु आज म,,
राम्रोमा मेरो मेरो,नराम्रो मा चिन्दैन भन्दा रैछ्न यहाँ त,,
मेरो सानो सफल्तामा पनि तिमि धेरै खुसि हुन्थेउ,,
म मन मनै रुदापनि तिमि सहजै सुन्थेउ,,
आज म रुदा मनको पिडा बुजिदिने मान्छे कोइ छैन,,
धेरै खोज्य तर आमा जति माया गर्ने मान्छे जिबनमा कोइ भयन,,
आमा केबल एक नाम मात्र हैन,,
आमा भन्दा शर्बश्रेस्ठ यो सृष्टिमा कोइ छैन,,
आमा छैन्नन त हाम्रो जिबन को परिकल्पना नै छैन,,
                                 •• यात्री0•• #आमा❣️#मा

Yaminee Suryaja

आमा अख्तई तिहार Streak #Society #NojotoStreak

read more

Shimmi kepchekei

मेरी किराँती आमा #WritersMotive #कविता

read more
loader
Home
Explore
Events
Notification
Profile