Find the Best तिमी Shayari, Status, Quotes from top creators only on Nojoto App. Also find trending photos & videos about तिमी मेरो जिन्दगी हो सानू, तिमीलाई कस्तो छ in english, तिमिद मीनिंग इन हिंदी, तिमी बिना, तिमिद मीनिंग इन इंग्लिश,
Dakshina Devi Gajurel
एउटा मौका उ संग माग्थे ================ आज धेरै दिन भयो आमा, देब्रे पाटो दुखेको काहाकता दुखछ बेसरी - थाहा छइन पोहोरसालपनि एस्तो भएको थियोे। तर........! यतिसारौ पारेन दुखेको वेदनाले किनकि तिमि थिएउँनित आमा वीरको वारेमा छरेको तोरि पहिलात मैले टिपेर ल्याएको अनि किटको कराइमा तिमिले गदगद पकाएको स्वाद अझै आलोनै छ आमा वीरेलेेे पिसाएर ल्याएको त्यही तोरीको तेलले चपचिल्लेइ मालिस गरि दिएकी थिएँउ जिउभरि अंगेनाको छेउमा बसेर तिम्रा न्यानो हातले। कतै केहि लागेको पो हो कि ? आतिदै कति धाएउ धामि र जोखाना अचम्म लाग्द थियो तिम्रो माया देखि घर धन्दा सवेइ सकि इष्ट मित्र सवेइलाइ राखि कसरि गरदथिए्उ आमा एकछिन पनि न थाकि शुकवारे गइ रकति र भूडि हपतेइ खुवाउथैउ परपरि भूटि पईसा त आमा निकै नि पाउथेउ जागिर आखिर तिमि पनि गरथेउ सुन लाउने रहर कहिलेइ पोखिन्उ जै गर्ने मन छ गरदेइ जाउ छौरि संस्कार अर्ति कतिधेरै गरि सुटुक्क आफू किन गएउँ एसरि कर्तव्य मेरो गर्नुपर्ने थियो छाति तिम्रो दुखत सुमसुम्याउने अधिकार खौत दिएउ? एक्लै कतेइ नजाने तिमी त्यो घरलाई छोडी कसरि गएउ.!!! देब्रे पाटो दुख्यो, आसुँने झरो सम्झना तिम्रो कति धेरै आयो निदाउन खोज्दा छटपट भयो तस्विर आमा तिम्रोने आयो एकान्तमा सिरानी भिज्यो तोरीको तेलत आजपनि आयो काखको तातो हातको। न्यानो कता विलायो याद जब आउछ तस्वीर तिम्रो छाउँछ मुगुको रोग भित्र पालेर कसरि हासेर आमा, कसरि बसेउ? कहिल्यै केहिनभएझै निरोगी वनेर बिहानीपख दाहिने छाति दुःखत बाडुली मलाइ लागेन खोइ किन आमा? आमा कि आमा मपनि हुन्थे दुखको छाति मायाले चुम्थे के भन्ने थिए एकैपल्ट सुन्थे तोरि होइन तिलतेल लगाई मालिस म गर्थे मुखले तिमी लाई म स्वास दिनथै काललाई सायद विन्तनै गरथै एउटा मौका उसंग माग्थे आमा लाई अहिले नलौइजा भन्थे आखिर इच्छा जाहिर गर्दै, सायद तिमिलाई मईले फर्काएर ल्याउँथे दुखको पाटोमा तिम्रो स्पर्श पाउँथे सूपचौसुर हालि पकाएको पुबा तिम्रो हातले म आज खान्थे टाउको तिम्रो काखमा राखि ढुक्कले म कति निधाँउथे चोरि अम्लो समाति जाँ गएपनि संगेइ जान्थे, अरूले आरिस गर्ने गरि मैले माया कतिधेरै पाउथे एउटा मौका उ संग माग्थे । 2 दक्षिणा देवी गजुरेल, ठेलामारा । तेजपुर (असम) ====================== एउटा मौका उ संग माग्थे ================ आज धेरै दिन भयो आमा, देब्रे पाटो दुखेको काहाकता दुखछ बेसरी - थाहा छइन पोहोरसालपनि एस्तो भएको थियोे। तर........! यतिसारौ पारेन दुखेको वेदनाले किनकि तिमि थिएउँनित आमा वीरको वारेमा छरेको तोरि
Bibeksagar Official
मेरी मनकी रानी एक मात्र तिमी । मुटुभित्र तिमी मात्र छौ नी मान्दिनौ फकाउदा नी कहिले कहि त्यसै रिसाउछौ नी। - बिबेक सागर
Raj Ghatuwa
फुल जस्तै फुल्यऊ तिमी मेरो दिलमा फुल्न जुन जस्तै उदायऊ तिमी मेरो संसार उज्यालो पार्न
Sujay Dewan
"म" , किन मौन छु ? दुख र रोदनले लुथ्रुक्क भिजेका मेरा कविताहरूमा , तिमी अलिकति पनि चिसोपन भेटदैनौ । प्रेममा लुटुपुटु भएका मेरा ति हरफहरूमा तिमी कहिले पनि प्रेम भेटदैनौ । नवरसको परिपूर्णतामा रमाई रहेको मेरा कृतिहरूमा तिमी एउटै रस पनि भेट्दैनौ । तिम्रो प्रतिक्षामा दिनहुँ बाटो हेरेर पर्खी बस्ने मेरो न्यानो अंगालोमा तिमी कहिले न्यानोपन भेट्दैनौ । त्यसैले मनभरी थातिका थाति शब्द भए पनि म निशब्द छु , शून्य छु । त्यसैले "म " , मौन छु । पहिलो प्रयास
✍️बि स्कुवार B²
..त्यो मन्द बग्दै गरेको हावा सङ रिसाएको थिए म, जब कुनै दिन तिम्रो सुरिलो संगीतमा मग्न मलाइ चिसो वेगमा बगेको सोही हावाले बिउझाएको थियो तर बिडम्बना आज न संगीत छ न हावा, ......... ....न तिमी छौ न तिम्रा नसालु आँखाका भावुक हेराइ, छ त केवल निस्पस्ट अध्यारो, सम्झदै छु ती तिम्रा बलुनका रङ ट्ल्कने पुर्णिामाका जुन जस्ता गाला रिसाए झै गर्दा पनि मुस्कुराउने ती रसिला ओठ ..ठिकै छ, तिमी छैनौ त के भो र छदै छन नि मेरा आँखाले खिचेका तिम्रा अनगिन्ती हरेक कुरा हरु
✍️बि स्कुवार B²
भेट्न त यहाँ भेट्छु होला तिमी जस्तै तर मैले तिमीलाई चाहेको हु तिमी जस्तो लाई होईन।
About Nojoto | Team Nojoto | Contact Us
Creator Monetization | Creator Academy | Get Famous & Awards | Leaderboard
Terms & Conditions | Privacy Policy | Purchase & Payment Policy Guidelines | DMCA Policy | Directory | Bug Bounty Program
© NJT Network Private Limited
Follow us on social media:
For Best Experience, Download Nojoto