Find the Best nepalipoetry Shayari, Status, Quotes from top creators only on Nojoto App. Also find trending photos & videos about nepali love shayari, love diaries nepali movie cast, love diaries nepali movie review, according to nep learning should be, nepali love letter,
Anish Baraily
माया हो नि हजुर सबलाई रुवाऊ छ, माया हो नि हजुर सबलाई साचो माया को महत्व बुजाउ छ... माया हो ने हजुर विश्वास गरेको यो लाटो मुटु लाइ एकदिन घात गराउ छ... माया हो नि हजुर टुटेर र बिख्रिएको सपना मन् को कोठरी मा गुम्सिएको ति कोमल भावना हरु कत्ठोर बनि सकेको मनलाइ समेटेर एकदिन फेरी संसार र सृष्टि लाइ माया लाउन बाध्य बनाउछ.... @अनिश ©Anish Baraily Maya -The love #Maya #nepalipoetry #nepaliwriter
S@ntosh Subedi
सपनाहरु कहाँ सस्ता हुन्छन् र हजारौं निन्द्राको बलिदान हुन्छ त्यहाँ घमासान युद्ध हुन्छ समय र रातहरुको बिचमा कयौं रातहरुको बलिदानले बल्ल एउटा मिठो र मनपर्दो एउटा सपना बन्छ जीवन त्यहिँ सपनाको खोजिमा बित्छ कहिले निराश हुन्छ कहिले प्राप्तिको खुशी कयौं चाहनाहरुलाई भ्रुणमै मारि एउटा सपनाको पछि भाग्छ मान्छे धेरै परिश्रम र लगानीको सट्टामा एउटा सपना साकार हुन्छ सपना बिपना बन्छ सपनाहरु कहाँ सस्ता हुन्छन् र!!.... #emptiness #nepali #nepalipoetry #नेपाली💕 #नेपाली
About Nojoto | Team Nojoto | Contact Us
Creator Monetization | Creator Academy | Get Famous & Awards | Leaderboard
Terms & Conditions | Privacy Policy | Purchase & Payment Policy Guidelines | DMCA Policy | Directory | Bug Bounty Program
© NJT Network Private Limited
Follow us on social media:
For Best Experience, Download Nojoto