Nojoto: Largest Storytelling Platform

Best जिन्दगीको Shayari, Status, Quotes, Stories

Find the Best जिन्दगीको Shayari, Status, Quotes from top creators only on Nojoto App. Also find trending photos & videos aboutजिन्दगीको के छ र भर, जिन्दगीको के भरोसा, जिन्दगीको अर्थ, जिन्दगीको यात्रा गजल, जिन्दगीको अधुरो यात्रा,

  • 1 Followers
  • 1 Stories

Sabina Rai

"उचाईमा नै सबै थोक पाइन्छ भन्ने छैन"

 आकाशमा उडने पक्षी पनि 
आफ्नो भेटको भोक मेटाउन
 र प्यास मेटाउन 
जति उचाईमा गए पनि जमिनमा नै आउन पर्छ
किनकी 
मृत्यु पछि मान्छेको दफन आकाशमा होइन 
यसै धरती जमिनमा नै हुन्छ 
त्यसैले 
शिर उठाउन मात्रै होइन झुकाउ न नि पर्छ

©Sabina Rai #यथार्थ#जिन्दगीको

Follow us on social media:

For Best Experience, Download Nojoto

Home
Explore
Events
Notification
Profile