Find the Best मैले Shayari, Status, Quotes from top creators only on Nojoto App. Also find trending photos & videos about जुन फुल मैले, यहि चाहान्छु मैले,
SKgujjarchauhan
🕉️🕉️ बातें skgc की तन उजले और मन मैले अब इस दुनिया में हों गए हैं। किस पर करें भरोसा sk अब ज्यादातर दामन दागदार हो गए हैं। sk gcH ✍️ ©SKgujjarchauhan #lalishq #तन #मन #मैले #शायरीदिलसेनिकलीहुई #writer_skgujjarchauhan
Mukesh Poonia
अगर गंदे औरे मैले कपडे से हमे शर्म आती है, तो गंदे और मैलो विचारो से भी हमे शरम आनी चाहिए। . ©Mukesh Poonia अगर #गंदे औरे #मैले #कपडे से हमे #शर्म आती है, तो गंदे और मैलो #विचारो से भी हमे #शरम आनी चाहिए।
Mukesh Poonia
अगर गंदे औरे मैले कपडे से हमे शर्म आती है, तो गंदे और मैलो विचारो से भी हमे शरम आनी चाहिए। . ©Mukesh Poonia #WoRaat अगर #गंदे औरे #मैले #कपडे से हमे #शर्म आती है, तो गंदे और #मैलो #विचारो से भी हमे #शरम आनी चाहिए।
Dakshina Devi Gajurel
एउटा मौका उ संग माग्थे ================ आज धेरै दिन भयो आमा, देब्रे पाटो दुखेको काहाकता दुखछ बेसरी - थाहा छइन पोहोरसालपनि एस्तो भएको थियोे। तर........! यतिसारौ पारेन दुखेको वेदनाले किनकि तिमि थिएउँनित आमा वीरको वारेमा छरेको तोरि पहिलात मैले टिपेर ल्याएको अनि किटको कराइमा तिमिले गदगद पकाएको स्वाद अझै आलोनै छ आमा वीरेलेेे पिसाएर ल्याएको त्यही तोरीको तेलले चपचिल्लेइ मालिस गरि दिएकी थिएँउ जिउभरि अंगेनाको छेउमा बसेर तिम्रा न्यानो हातले। कतै केहि लागेको पो हो कि ? आतिदै कति धाएउ धामि र जोखाना अचम्म लाग्द थियो तिम्रो माया देखि घर धन्दा सवेइ सकि इष्ट मित्र सवेइलाइ राखि कसरि गरदथिए्उ आमा एकछिन पनि न थाकि शुकवारे गइ रकति र भूडि हपतेइ खुवाउथैउ परपरि भूटि पईसा त आमा निकै नि पाउथेउ जागिर आखिर तिमि पनि गरथेउ सुन लाउने रहर कहिलेइ पोखिन्उ जै गर्ने मन छ गरदेइ जाउ छौरि संस्कार अर्ति कतिधेरै गरि सुटुक्क आफू किन गएउँ एसरि कर्तव्य मेरो गर्नुपर्ने थियो छाति तिम्रो दुखत सुमसुम्याउने अधिकार खौत दिएउ? एक्लै कतेइ नजाने तिमी त्यो घरलाई छोडी कसरि गएउ.!!! देब्रे पाटो दुख्यो, आसुँने झरो सम्झना तिम्रो कति धेरै आयो निदाउन खोज्दा छटपट भयो तस्विर आमा तिम्रोने आयो एकान्तमा सिरानी भिज्यो तोरीको तेलत आजपनि आयो काखको तातो हातको। न्यानो कता विलायो याद जब आउछ तस्वीर तिम्रो छाउँछ मुगुको रोग भित्र पालेर कसरि हासेर आमा, कसरि बसेउ? कहिल्यै केहिनभएझै निरोगी वनेर बिहानीपख दाहिने छाति दुःखत बाडुली मलाइ लागेन खोइ किन आमा? आमा कि आमा मपनि हुन्थे दुखको छाति मायाले चुम्थे के भन्ने थिए एकैपल्ट सुन्थे तोरि होइन तिलतेल लगाई मालिस म गर्थे मुखले तिमी लाई म स्वास दिनथै काललाई सायद विन्तनै गरथै एउटा मौका उसंग माग्थे आमा लाई अहिले नलौइजा भन्थे आखिर इच्छा जाहिर गर्दै, सायद तिमिलाई मईले फर्काएर ल्याउँथे दुखको पाटोमा तिम्रो स्पर्श पाउँथे सूपचौसुर हालि पकाएको पुबा तिम्रो हातले म आज खान्थे टाउको तिम्रो काखमा राखि ढुक्कले म कति निधाँउथे चोरि अम्लो समाति जाँ गएपनि संगेइ जान्थे, अरूले आरिस गर्ने गरि मैले माया कतिधेरै पाउथे एउटा मौका उ संग माग्थे । 2 दक्षिणा देवी गजुरेल, ठेलामारा । तेजपुर (असम) ====================== एउटा मौका उ संग माग्थे ================ आज धेरै दिन भयो आमा, देब्रे पाटो दुखेको काहाकता दुखछ बेसरी - थाहा छइन पोहोरसालपनि एस्तो भएको थियोे। तर........! यतिसारौ पारेन दुखेको वेदनाले किनकि तिमि थिएउँनित आमा वीरको वारेमा छरेको तोरि
Suvam Rizal
कपूर जस्तो शुद्ध प्रेम उसको, निस्वार्थ र बलिदान ले रङ्गिएको, मायालाई परिभाषा दिने नै उ, प्रेम को सातै रंग ले सजिएको।। कति पलहरु आफ्नु मयलुसँग, नाच्दै गाव्दै त्यो वृन्दावनमा बिताएको, कति दुःख र सुख मा साथ दिएर, समुन्द्र जस्तो गहिरो माया लाएको।। जब आयो समय बिछोड को, मुस्कुराएर भन्छिन् राधारानी, माया त मैले निस्वार्थ लगाएको, कृष्णलाई मैले मन मा बसाएको।। कोटी कोटी नमन् त्यस्ता राधाहरुलाई, जसले प्रेमको साँचो परिभाषा बताएको, प्रेमको अर्थलाई प्रदूषित हुनु देखि बचाई, मानव जातिलाई प्रेम ले सजाएको ।। part १
Kh_Nazim
दाग़ दाग तो हमने पहले कपड़ो पे लगे देखे थे, बाद पता चला की दिल भी मैले है। #दाग तो हमने पहले #कपड़ो पे #लगे देखे थे, बाद #पता चला की #दिल भी #मैले है। #khnazim
Dhruv Rai
#हर #हर #महादेव This is my own opinion that :~ जब इंसान को गंदे और मैले कपड़ों में शर्म आती है, तो गंदे और मैले विचारों में भी शर्म आनी चाहिए..!! ~ ध्रुव राय....✍ Motivational Line
Swarnim Bookaholic
अक्सर अपराह्नमा पर्ने पानीले पानीसंगै याद बर्सार्इदिन्छ,, जुन याद तिमीसंग मात्र तिमीसंग जोडिएको छ। यस्तो बेला शरीरलाई अोतमा राखेपनि मनलाई अोभानो बनाईराख्न कहिल्यै सक्दिनँ। हुन त तिमीलाई त अरुबेला नि सम्झिरहन्छु तर पानी पर्दा तिमी यतैकतै मसंगै छौ जस्तो अाभाष हुन्छ,, लाग्छ पानीसंग समेटिएको तिम्रो याद अझै अोभाएकै छैन, मनमा उसैगरी लछप्प टाँसिएको छ जसरी झरीमा भिज्दा रुझेको कपडा शरीरमा लछप्प टाँसिएको हुन्छ,,पानीले भिजेर शरीरमा टाँसिएको कपडालाई त बरु अर्को अोभानो कपडाले विस्थापन गर्न मिल्थ्यो तर मनमा गाढा भै टाँसिएको तिम्रो यादलाई विस्थापित गर्न सक्ने अर्को याद अहँ मसंग छदैँ छैन। घडीले अपराह्नको चार बजाईसकेको थियो। परिक्षाको अन्तिम दिन पनि सकिदैँ थियो,, मन निस्फिक्रि भएर कता कता उड्न थालेको थियो,, भर्खरै परीक्षा दिएर सकिएको भएपनि हतास अलिकति पनि थिइनँ,, हिजोअस्तिकै दिन भए सायद बाँकि रहेका पेपरको तयारी सम्झेरै मन बोझिलो हुने थियो,, अझ त्यसमाथि तिमीले एकदिन अघिमात्र थमाएका नोट पुरै पढेर सक्नुपर्ने दबाबले जिन्दगी पुरै थिचिएझैँ अनुभव गर्थेँ म तर अाज बोझबाट उन्मुक्त भइसकेको थिएँ जस्तो कि पिँजडाको कैदबाट चरा मुक्त हुन्छ। परीक्षा हलबाट बाहिरिएपछि करिब दस मिनेटको बाटो मात्रै थियो जहाँ हाम्रा पैतलाहरु संगै पदचाप बनाउँदै अघिपछि गर्थे। त्यसपछि हामी पुग्नुपर्ने अा- अाफ्ना गन्तव्य विपरीत फर्किएका चुम्बकका दुई ध्रुव जस्तै थिए। अरुदिन भएको भए सायद त्यहि दस मिनेटपछि लगत्तै छुटिन्थ्यौ हामी। तर त्यो दिन त्यस्तो भएन परिक्षाको अन्तिम दिन जो थियो,, सायद तिम्रो मनले त्यो पल पनि भनिरहेको हुनुपर्छ कि यो दस मिनेट लाग्ने बाटो लम्बिएर पुरै जिन्दगी नटुङ्गिएसम्म निरन्तर हिँडिरहनु पर्ने हाम्रो जीवनयात्रा बनोस्। उसो त मलाई तिम्रो अनुहार पढ्न गाह्रो पनि थिएन। तिमीलाई देख्दा यस्तो लाग्थ्यो कि तिमी हरबखत मप्रति अाफ्नो प्रेम अभिव्यक्त गर्ने अवसर पर्खिरहेछौ जसरी अविछिन्न रुपमा मन्दिरमा बस्ने पुजारीले भेटी प्राप्त हुने अाशामा भक्तजन पर्खिरहेको हुन्छ। तिमीले त्यहि दस मिनेटकै सेरोफेरोमा मलाई कफीको लागि अाग्रह गर्यौ मैले निशर्त स्वीकारीदिएँ। यसअघि तिम्रा अाग्रहहरु पटकपटक बेवास्ता गरिदिन्थेँ म। सायद त्यहि सम्झेर हुनुपर्छ तिमीले साँच्चिकै हो!? भन्ने भावले मलाई हेरिरहेका थियौ। तिम्रो नजरको सवाललाई मैले शब्दले जवाफ फर्काउन जरुरी ठानिनँ मात्रै मौन मौन मुस्कुराइदिएँ। उसै पनि बोलिराख्ने स्वभाव नै कहाँ थियो र मसंग!? अाफ्ना प्रस्तावहरुमाथि मेरो सकारात्मक जवाफले दिने तिम्रो अनुहारको चमक हेरेर अचम्मित मात्रै होइन सोचमग्न बन्थेँ म। 🤔🤔
Anil Siwach
Rajendra Baniya Wiggin
शिर काट्ने कहानी छ भिर काट्ने हुतियारा जिन्दगीमा यात्रै यात्रा गर्नुछ मैले पनि विहानीको किरणसंगै उदाउनुछ मैले पनि गोधुलिको साझभित्र यहि गाउ पुग्नुछ । मान रोय मर्म रोय आखा छोप्न सकिन्न कि ।