Find the Latest Status about love u shayari in nepali from top creators only on Nojoto App. Also find trending photos & videos.
Subhash Rose
"समयसँगै मानिसले मानिसलाई पनि विर्सिदिन्छ्न यहाँ, बिना कारण आफ्नैलाई पनि रुवाइदिन्छन् यहाँ, जुन दियो ले रात भरी प्रकाश छर्छ, बिहान हुन नपाउँदै त्यसलाई पनि मानिसले- निभाई दिन्छन् यहाँ"-SubhashRose Nepali Shayari..
Nepali Shayari..
read moreLax
तिम्रो याद आज फेरि दौडेर आयो फूलेका सेता दाह्री चिल्लै खौरेर आयो। तिर्खा धाउँछ, खोला धाउन्न भन्थे प्यासीकै घरमा आज खोला पौडेर आयो।। राख्ने गर्थें तिम्रो माया यहि मुटु भित्र यहि मुटु आज कठै बाउँडेर आयो। तिम्रो याद आज फेरि दौडेर आयो फूलेका सेता दाह्री चिल्लै खौरेर आयो।। ठगाहा ब्यापारीले उचाले झैं तराजु आज तिमी प्रतिको माया घृणा तौलेर आयो। तिम्रो याद आज फेरि दौडेर आयो फूलेका सेता दाह्री चिल्लै खौरेर आयो।। चुम्ने गर्थ्यौ मेरा गाला लजाउँदै डराउँदै जवानीमै गाला कठै चाउरेर आयो। तिम्रो याद आज फेरि दौडेर आयो फूलेका सेता दाह्री चिल्लै खौरेर आयो।। -Lax Nepali Shayari
Nepali Shayari
read more