Find the Latest Status about नेपाली प्रेम कविता from top creators only on Nojoto App. Also find trending photos & videos about, नेपाली प्रेम कविता.
Ishnath Jha
बदनाम रहे बटमार मगर घर तो रखवारों ने लूटा मेरी दुल्हन जैसी रातों को नौ लाख सितारों ने लूटा। #नेपाली
JYOpoetry❤️(मौनता)
रिसको समयमा तपाईं आफ्नो परिचय स्वयम् दिने गर्नुहुन्छ।✍🏻 ©JYOpoetry❤️(मौनता) #नेपाली
S@ntosh Subedi
सपनाहरु कहाँ सस्ता हुन्छन् र हजारौं निन्द्राको बलिदान हुन्छ त्यहाँ घमासान युद्ध हुन्छ समय र रातहरुको बिचमा कयौं रातहरुको बलिदानले बल्ल एउटा मिठो र मनपर्दो एउटा सपना बन्छ जीवन त्यहिँ सपनाको खोजिमा बित्छ कहिले निराश हुन्छ कहिले प्राप्तिको खुशी कयौं चाहनाहरुलाई भ्रुणमै मारि एउटा सपनाको पछि भाग्छ मान्छे धेरै परिश्रम र लगानीको सट्टामा एउटा सपना साकार हुन्छ सपना बिपना बन्छ सपनाहरु कहाँ सस्ता हुन्छन् र!!.... #emptiness #nepali #nepalipoetry #नेपाली💕 #नेपाली