Nojoto: Largest Storytelling Platform

New हेर्न Quotes, Status, Photo, Video

Find the Latest Status about हेर्न from top creators only on Nojoto App. Also find trending photos & videos about, हेर्न.

Related Stories

    PopularLatestVideo

Rupesh Adhikari

यतातिर हेर्नुहोस् #nepaligajal #ghazal #nepalipoem #nepalisayari #changetheworld #शायरी

read more
गजल




खै! कुन्नि कहाँबाट साइक्लोन आयो भन्छ
बत्ती गयो हेर माथिबाट फोन आयो भन्छ।

हैट! आफ्नोमा फुटेको कौडी नभएको बेला
मोबाइलमा एचडीएफसीको लोन आयो भन्छ।

जताततै सेकेन्ड वेभले ग्रस्त भएको खबर छ
चारैतिर कोरोनाको अर्को क्लोन आयो भन्छ।

तुफानी प्रभावले पहाड़मा भारी वर्षा हुँदैछ
विद्युत कर्मीले एचटी फ्युज ब्लोन भयो भन्छ। 

विभिन्न समस्याले गर्दा सारा दुनियाँ अलपत्र छ
गिलो रोटीले सबै अनुहारमा ग्लोन आयो भन्छ।

©Rupesh Adhikari यतातिर हेर्नुहोस्
#nepaligajal 
#ghazal 
#nepalipoem 
#nepalisayari 
#changetheworld

nepal update

face को expression हेर्नेलाई हैन दिमाग को depression बुझ्नेलाई हो माया गर्नी 😎😉😉 #शुभपल #शुभबिहानि ☕☕ #शुभ_दिन

read more
face को expression हेर्नेलाई हैन
दिमाग को depression बुझ्नेलाई 
हो माया गर्नी 😎😉😉

#शुभपल 
#शुभ_दिन
📌जित बहादुर राना मगर face को expression हेर्नेलाई हैन
दिमाग को depression बुझ्नेलाई 
हो माया गर्नी 😎😉😉

#शुभपल 
#शुभबिहानि ☕☕

nepalpoet

ठन्डीले मर्ने भो! गोठालो आइपुग्यो गोठे धन्दा सकेर। ती आंखाले त्यसरी तरेर नहेर। चिसो छ यो ठण्डीको #कविता

read more
mute video

Rima Kc

अामा तिमी नै हौ इश्वर मेरो,धाउदिनँ कुनै मन्दिर  तिम्रो काख हो संसार मेरो,स्वर्गभन्दा पनि सुन्दर प्रेमको पवित्र गङ्गा हौ तिमी ,ममताकी खानी #nojotovideo

read more
mute video
loader
Home
Explore
Events
Notification
Profile