Nojoto: Largest Storytelling Platform

New cyruss Quotes, Status, Photo, Video

Find the Latest Status about cyruss from top creators only on Nojoto App. Also find trending photos & videos about, cyruss.

Stories related to cyruss

    LatestPopularVideo

YATRI यात्री

#Cyruss

read more
❣️Cyruss
सब्दको समर्थन,संगीतको सौर्न्दर्य शैलिले,सब्दले समृद्ध सोच सकारात्मक सुचिमा सम्पन्न्न ,
साइरस्को साङ्गितिक सोच सबैभन्दा सर्बश्रेष्ठ साङ्कल्पित सम्बन्ध #Cyruss

YATRI यात्री

#Cyruss

read more
Cyruss❣️
स्वाभिमान र मर्यादा जस्तै छेडिक पल को सुन्यता
संघर्ष र धैर्यता 
नभाको त्यो मुर्खता 
चारैतिर दुर्दशा
हुनेछैन फुर्सद या
खुट्टा तान्न्ने यो समाज मा कस्ले देला सुरक्षा ,
तेसैले भावनालाइ बुज्ने गर,
जुदिराख त लक्ष्यमा ,
स्थिरता र सभ्यता ,
परिवर्तन भब्यता 
सोच बदल सङ्सार हुन्छ तिम्रो पच्छेमा #Cyruss

YATRI यात्री

#Cyruss

read more
#Cyruss 
शास्त्रमा सम्लङन,सोच्को सागर,
सागर सोरुप साहित्यिक सङ्ग्रहचन,
साइरस सङ सम्बन्धित सिधाान्त
सर्बनाश्को शुचि सङै सब को सुचित सिकार त,
बिक्रीतिलाइ रोक्न खोज्ने सोच मेरो सिधा छ,
देखावटी हासो भित्र संबेदनसिल पीडा छ
कायर हैन जिम्मेवारी बोक्यको छु काधमा 
भित्री आत्मा भड्क्यो भने,,टाउको काटी हातमा, #Cyruss

YATRI यात्री

#Cyruss❣️
मलाई थाहा छ म आमा बुबाको माया बाट बन्चित छु,
खुशी राख्न सकिन गल्तीहरु सम्झन छु,
तेहि गल्तीको पछ्यताप असल छोरा बन्य छु,
मेहनत को साधन्नाले शब्द सागर तर्ने छु,
शिशिर को सुख्खा पनमा म हरियाली भर्ने छु,
सुनामी झै शब्द बग्दा सन्तुस्टि म पाउने छु,
तेसप्छी इतिहास को हरेक पान्ना भित्र मेरै नाम को प्रतीक हुन्छ,
र मेरो भावना को कलम भित्र,,
मेरो आँसु र पसिना को मशी हुन्छ, #Cyruss

YATRI यात्री

Cyruss 
कलम लाई आफ्नो हतियार बना,
भावनाको चित्रण गर,
मौलिक्ता को ब्याख्या गरि,
यथार्थमा अडिक बस,
झुटो नाकाब खोली दे,
सत्यतालाइ कोरिदे,
सफल्ताको प्रतीक बन,
हिउँ चुलिको गन्तव्य ,
धैर्यता र परिश्रम ,
बिकृतिलाइ कुल्ची दे,
नयाँ क्रान्ति आरोहण ,
छेमताको कदर गर,
साथिभाइ लाई सम्बोधन ,
र परिवर्तन ल्याउन खोज,
जस्तै जन आन्दोलन , #Cyruss #यात्री0
loader
Home
Explore
Events
Notification
Profile