Nojoto: Largest Storytelling Platform

New जिन्दगीको गोरेटो Quotes, Status, Photo, Video

Find the Latest Status about जिन्दगीको गोरेटो from top creators only on Nojoto App. Also find trending photos & videos about, जिन्दगीको गोरेटो.

    LatestPopularVideo

गणेश अाँसु

😭जिन्दगीको गोरेटोमा अनेकौं पीडा हरु 😭

read more
एक्कासी हावाको झोक्का आयो
धुलोको कण सहित
पातहरू उडे डाँठहरू उडे
निर्दोष फूल हरु उडे
सजाएका सपनाहरु सबै उडे
जिन्दगी जिन्दगी रहेन
क्षण भरमै जिउँदो लास
सरी भयो 😭😭😭😭

गणेश आँसु
कावासोती ८ नवलपुर 😭जिन्दगीको गोरेटोमा अनेकौं पीडा हरु 😭

Kamalraj Official

जिन्दगीको गोरेटोमा कहिलेकाहीँ एक्लै हिंडने प्रयास पनि गर्नुपर्छ ! किनकी साथ दिन्छु भन्नेले कति बेला हात छोडी दिन्छन थाहै हुदैन😒😑😒😑 😭😭 #Shayari

read more

Sabina Rai

"उचाईमा नै सबै थोक पाइन्छ भन्ने छैन"

 आकाशमा उडने पक्षी पनि 
आफ्नो भेटको भोक मेटाउन
 र प्यास मेटाउन 
जति उचाईमा गए पनि जमिनमा नै आउन पर्छ
किनकी 
मृत्यु पछि मान्छेको दफन आकाशमा होइन 
यसै धरती जमिनमा नै हुन्छ 
त्यसैले 
शिर उठाउन मात्रै होइन झुकाउ न नि पर्छ

©Sabina Rai #यथार्थ#जिन्दगीको

गणेश अाँसु

अधुरो जिन्दगीको यात्रा

read more
🙏 सम्पुर्ण प्रिय मनहरुमा नमस्कार🙏
🌺फूलको अाँखामा फूलै संसार🌸

😑रित्तो मन😑

म हिड्ने बाटो भासिए झैँ लाग्यो।
एकाएक खुशी नासिए झैँ लाग्यो।

हाँस्ने उमंग थ्यो रमाउने उमंग थ्यो,
पलभरमै सबै मासिए झैँ लाग्यो।

बोटमा मायाँका कोपिला हुर्कदै थिए,
डाली नै फ्याट्ट लासिए झैँ लाग्यो।

गणेश अाँसु
हाल-समुन्द्र किनार बाट अधुरो जिन्दगीको यात्रा

Shimmi kepchekei

जिन्दगीको मौसम #GoodTogether #कविता

read more

Bipin Tiwari

Yes, I Prefer..!! To Walk, By My Bare Foot...!! Because, I Believe On, My Bare Foot...!! Who Walk, #poem #nojotophoto

read more
 Yes,
I Prefer..!!
To Walk,
By My Bare Foot...!!
Because,
I Believe On,
My Bare Foot...!!
Who Walk,

Issac Bardewa

मेरो Bebu . तिमी सधैं हासिँ रहनु जिन्दगीको अन्तिम यात्रा सम्म , मेरो ह्रदयमा सदा-सर्वदा बाचिँ रहनु ।। 😇

read more

Yudi Shah

पैसाको गन्ती गर्दा र मृत्युको जन्ती पर्दा बेलामा जैले कमै नै हुदो रहेछ यथार्थ जिन्दगीको अर्को सर्त सायद समस्या सबको यस्तै हो निरन्तर चलि र #wait #विचार #YudiShah

read more
पैसाको गन्ती गर्दा 
र मृत्युको जन्ती पर्दा
बेलामा जैले कमै नै हुदो रहेछ
यथार्थ जिन्दगीको अर्को सर्त 
सायद समस्या सबको यस्तै हो
निरन्तर चलि रहने 
जीवनको यस्ता कयौं कठोर यात्राहरु
भोग्नै पर्छ आखा मिची हासी
र केहि कुरा लुकाइ बाची...

©Yudi Shah पैसाको गन्ती गर्दा 
र मृत्युको जन्ती पर्दा
बेलामा जैले कमै नै हुदो रहेछ
यथार्थ जिन्दगीको अर्को सर्त 
सायद समस्या सबको यस्तै हो
निरन्तर चलि र
loader
Home
Explore
Events
Notification
Profile