Find the Latest Status about maya quotes in nepali from top creators only on Nojoto App. Also find trending photos & videos about, maya quotes in nepali.
Tushar Luitel
चाहना कस्तो मन लागी रछ तिमीलाई भेट् गर्न तिम्रो हात मा हात समाई तिमी संग कुरा गर्न कस्तो मन लागी रछ गुलाबको पंखुड़ी जस्तो तिम्रो कोमल होंठ तिम्रो हातको त्यो स्पर्श कस्तो मन लागी रछ मलाई तिमीमा बिलीन हुन मेरो सोचमा तिमीलाई बसाई तिम्रो सोचको उलाउमा बग्न कस्तो मन लागी रछ ©Tushar Luitel #love #poetry #nepali #maya