Nojoto: Largest Storytelling Platform

New सयौं थुँगा फूलका नेपाली राष्ट्रिय गान Quotes, Status, Photo, Video

Find the Latest Status about सयौं थुँगा फूलका नेपाली राष्ट्रिय गान from top creators only on Nojoto App. Also find trending photos & videos about, सयौं थुँगा फूलका नेपाली राष्ट्रिय गान.

    PopularLatestVideo

Jyotish Jha

#hindunewyear #drjyotishwrites #HappyNewYear to all my #HinduBrothers according to Hindu Calendar aka Vikrami calendar #hindunewyear2077 "Pl #Nepal #nepali

read more
प्रिय नेपाल, आज बिहान मलाई केहि छैन 
तपाईंलाई प्रस्ताव गर्न एक बटर बत्ती पनि छैन
साह्रै अप्ठ्यारो परिस्थितिमा पनि नेपाल को इतिहास र नेपाल को भविश्य बदलिने छैन

विराटनगर आकाश पछाडि काटिएन तारहरु
जुनि जुनि बाची रहोस हाम्रो प्रदेशका गोरखाली बाचाहरु

म प्रार्थना गर्छु बाची रहोस तराई , हिमाल र पहाड़को अखण्डता र शुद्धता
सलाम छ मेरो माइती देशको अगाडि बसेका मनीषहरूलाई
हामीले नयाँ वर्ष मनाउने पर्छ घर मा बस्सी नै रामाउनुपर्छ #HinduNewYear #drjyotishwrites #happynewyear to all my #HinduBrothers according to Hindu Calendar aka Vikrami calendar #hindunewyear2077
"Pl

NR production (Nisha Ritesh)

राष्ट्रिय खेल दिवस. #विचार

read more
Desire From.Nisha Sharma
Ritesh Nisha Sharma राष्ट्रिय खेल दिवस.

poetess poonam Udaichandra

राष्ट्रिय बालिका दिवस... #poem

read more
सत्ता का सुख भोगे कोई, सदियों से दंश झेल रही है बेटियां।
कभी जौहर प्रथा, कभी सती प्रथा के नाम पर,तब भी जल रही थी बेटियां ।
कभी मान की खातिर कभी शान की खातिर,
तब भी मिट रही थी बेटियां।
कितने नियम बने कितने कानून बने,
तब भी सुरक्षित नहीं है बेटियां।
क्या हम लौट रहे हैं पीछे की ओर,
जब कोख में ही मारी जाती थी बेटियां।। राष्ट्रिय बालिका दिवस...

Ishnath Jha

बदनाम रहे बटमार मगर घर तो रखवारों ने लूटा
मेरी दुल्हन जैसी रातों को नौ लाख सितारों ने लूटा। #नेपाली

JYOpoetry❤️(मौनता)

रिसको समयमा तपाईं आफ्नो परिचय स्वयम् दिने गर्नुहुन्छ।✍🏻

©JYOpoetry❤️(मौनता) #नेपाली

S@ntosh Subedi

सपनाहरु कहाँ सस्ता हुन्छन् र
हजारौं निन्द्राको बलिदान हुन्छ त्यहाँ
घमासान युद्ध हुन्छ समय र रातहरुको बिचमा
कयौं रातहरुको बलिदानले बल्ल 
एउटा मिठो र मनपर्दो एउटा सपना बन्छ
जीवन त्यहिँ सपनाको खोजिमा बित्छ
कहिले निराश हुन्छ कहिले प्राप्तिको खुशी
कयौं चाहनाहरुलाई भ्रुणमै मारि
एउटा सपनाको पछि भाग्छ मान्छे
धेरै परिश्रम र लगानीको सट्टामा एउटा
सपना साकार हुन्छ 
सपना बिपना बन्छ
सपनाहरु कहाँ सस्ता हुन्छन् र!!.... #emptiness #nepali #nepalipoetry #नेपाली💕 #नेपाली

JYOpoetry❤️(मौनता)

आमालाई पुजाको होईन मायाको आवश्यकता हुन्छ।।✍🏻 #नेपाली

Durga Banwasi Shiwakoti

mute video

JYOpoetry❤️(मौनता)

नेपाली💕 #विचार

read more
अलिकतिमै धेरै बुझ्ने विचार कहिलेकाही  स्वयम्को लागि नै खतरनाक हुन सक्छ।।✍🏻 #नेपाली💕

KUMAR SHERA

नेपाली पोएट्री #कविता

read more
तिम्रो याद ले तड़पाउदै 
तिम्रो यादले रुलाउदै
गर्दछ मलाई

हरेक पल याद आई तिमि
बेसरी छटपटआउने गर्दछ मलाई

आँखामा एकोहोरो आशु झरीरहनछ
तिमिलाई धेरै नसोचु भन्दा पनि सोचीरहन्छ

किन यति धेरै तिम्रो याद आउछ मलाई
कि जहाँ गए पनि तिमिलाई यो आँखाले खोजी रहन्छ नेपाली पोएट्री
loader
Home
Explore
Events
Notification
Profile